हाम्रो देश नेपाल धार्मिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । अनगिन्ती धार्मिक मठ–मन्दिरहरूले भरिपूर्ण हाम्रो देश नेपाल धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले विश्वमा छुट्टै पहिचान बनाउन सफल भएको छ । यहाँ बर्सेनि विभिन्न समयमा धार्मिक पूजाआजादेखि धेरै ठूलाठूला मेलाहरू पनि लाग्ने गर्छ । माघ शुक्ल पूर्णिमादेखि श्री स्वस्थानी व्रत कथाको शुभारम्भ भएसँगै काठमाडौंको साँखुस्थित शालीनदीमा […]