पनौती नगरद्वारा बाह्रबर्षे मकर मेला व्यवस्थापनको तयारी

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा १२ वर्षे मकर मेला लाग्न अब ८० दिन बाँकी छ। आउँदो माघ महिनाभर चल्ने सो मेला व्यवस्थापनका लागि नगरपालिकाले तयारी थालेको छ। नगरले सरकारी एवं गैरसरकारी संस्थालाई प्रस्तावसमेत आव्हान गरेको छ।

सम्बन्धित सामग्री

पनौतीमा बाह्रवर्षे मकर मेला

यौनकाण्डपछि उन्मक्त भैरव रिसाएर पनौती देश छाडेर जान लाग्दा तान्त्रिकले थाहा पाई आठवटा खुट्टा भएको पशु बलि र ठूलो रोटी चढाउँछु भनी वाचा गरेर उन्मक्त भैरवलाई रोकी राखे।...

१२ वर्ष मेलामा मस्त पनौती शहरलाई विश्व सम्पदा सूचीमा समेट्ने प्रयास कहाँ पुग्यो?

काठमाडौं : राजधानीबाट करिब ३३ किलोमिटर टाढा पर्छ पनौती शहर। काभ्रेपलाञ्चोकको यस प्राचीन बस्ती यतिखेर मकर मेलामा मस्त छ। यहाँको त्रिवेणी घाटमा १२ वर्षे मकर मेला लागिरहेको छ। कोरोना संक्रमणका कारण मेला स्थगित गरिए पनि यहाँको घाटमा स्नान गर्न भने रोक लगाइएको छैन। दैनिक मानिसहरू पनौती पुगिरहेका छन् - मेला…

खर्च जुटाउन ‘खाजा घर’ सञ्चालन

पनौती नगरपालिका वडा नं ७  पुरानो बजारस्थित पनौती आधारभूत विद्यालयलमा कक्षा ८ मा अध्ययनरत अस्मिता खनाल  योमरी बनाउन र वितरण व्यस्त छिन् । विद्यालयले मकर मेला लक्षित ‘खाजा घर’ सञ्चालन गरेपछि उनी सहित सो विद्यालयमा अध्ययनरत छात्रछात्रा करिब दुई सातादेखि काममा  व्यस्त भएका हुन् । पनौती –४ ज्यापाटीका रञ्जिता थोकर पिठो मुछेर योमरी बनाउँदैमा दिनभर व्यस्त हुन्छिन् । शैक्षिक भ्रमण जानका लागि खर्च जोहो गर्न  ती काम थालेको उनीहरुको भनाइ छ  ।  विद्यालयद्व

मकर मेलाले फेरियो पनौती‚ सिँगारियो त्रिवेणीघाट

काभ्रे : काभ्रेको पनौती नगरपालिका–७ स्थित त्रिवेणीघाट क्षेत्र सिँगारिएको छ। ऐतिहासिक र पुरातात्त्विक क्षेत्र पनौतीमा बाह्र वर्षमा एकपटक लाग्ने मकर मेलाको तयारी तीव्र रूपमा भएको छ।भोलि अर्थात् माघ १ गतेबाट पनौतीको त्रिवेणीघाटमा हर्षोल्लासका साथ एक महिना विशेष रूपमा मनाइने मकर मेलाका लागि भौतिक पूर्वाधारदेखि मठमन्दिरको जीर्णोद्धार तथा रङरोगनले चिटिक्क देखिएको छ।मकर मेला नजिकिएसँगै पनौतीमा चहलपहल बढेको छ भने पनौतीको रूप पनि फेरिएको छ। त्यस्तै यतिवेला त्रिवेणीघाट क्षेत्रका मन्दिर र परिसर

पनौतीको १२ वर्षे मकर मेला स्थगित

काठमाडौं– काभ्रेको पनौती नगरपालिकामा १ माघदेखि सुरू हुन लागेको १२ वर्षे मकर मेला स्थगित भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसीको मंगलबार सम्पन्न बैठकले मेला स्थगित गरे पनि २५ जनाभन्दा कम भेला भई मकर स्नान गर्न भने पाउने निर्णय गरेको छ । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस्तो […]

१२ वर्षमा लाग्ने मकर मेला कोरोनाका कारण स्थगित

काभ्रे । कोरोना भाइरसको तेस्रो लहर फैलिरहेका कारण काभ्रेको पनौती नगरपालिका-७ त्रिवेणीघाटमा १२ वर्षमा लाग्ने बृहत् मकर मेला स्थगित गरिएको छ । आज (मंगलबार) जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी)को बैठकले माघ महिनाभर चल्ने उक्त मेला नगर्ने निर्णय गरेको हो । डीसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उद्धव केसीको अध्यक्षतामा बसेको बैठकले जिल्लाभित्र कुनै पनि सार्वजनिक […]

मकर मेलाभरि नगरमा धार्मिक कार्य नगर्नू : पनौती नगरपालिका

काभ्रे : जिल्लाको पनौती नगरपालिकाले मकर मेला अवधिभर नगर क्षेत्रभित्र कुनै प्रकारका धार्मिक कार्य नगर्न निर्देशन दिएको छ।नगरपालिकाले सूचना जारी गर्दै माघ महिनाभरि लाग्ने मकर मेलालाई व्यवस्थित बनाउनु पर्ने भएकोले सो अवधिभर अन्य धार्मिक कार्य नगर्न निर्देशन दिएको हो।नगरपालिका प्रमुख भीम न्यौपानेले पनौतीको धार्मिक तथा साँस्कृतिक महत्व बोकेको मकर मेलालाई व्यवस्थित बनाउनुपर्ने भएकाले भेलाभरि नगरमा धार्मिक तथा अनुष्ठानका कार्य नगर्न आग्रह गरेको बताए। उनले भने, ‘मकर मेलाका

मकर मेला : मेला नजिकिएसँगै पूर्वाधार निर्माणको काममा तीव्रता

– पेमा लामा बनेपा, २७ मङ्सिर : पनौतीमा लाग्ने बाह्रवर्षे मकर मेलाको समयावधि नजिकीएसँगै मेलामा आउने दर्शनार्थीको सहज बनाउनका लागि आवश्यकपर्ने पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ७ र ६ को सङ्गमस्थल त्रिवेणीघाटदेखि त्यसैको ठीक माथिरहेको गोरखनाथ डाँडामा लाग्ने मकर मेलाका लागि पनौती नगरपालिकाले गठन गरेको ‘मकर मेला मूल व्यवस्थापन समिति’ले […]

पनौतीमा १२ वर्षे मकर मेला : होटल र होमस्टेमा २५ प्रतिशत छुट, यसरी हुँदैछ तयारी

काभ्रे : पनौतीमा १२ वर्षे मकर मेला लाग्न करिब एक महिना बाँकी छ। माघ महिनाभर चल्ने मेलाका लागि नगरपालिकाले विविध व्यवस्थापनको तयारी गरिरहेको छ। यहाँका होटल–रिसोर्ट तथा होमस्टेले पनौती आउने पर्यटक तथा धर्मावलम्बीका लागि मेला अवधिभर स्वागत कार्यक्रमसँगै २५ प्रतिशत छुटको घोषणा गरेका छन्। पनौतीमा पाँच व्यवस्थित ठूला होटल, करिब…

बाह्रवर्षे मकर मेला : व्यवस्थापन तीव्र

–राजकुमार पराजुली काभ्रेपलाञ्चोक, २३ मङ्सिर : ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा १२ वर्षे मकर मेला लाग्न करिब एक महिना बाँकी छ । अगामी माघ महिनाभर चल्ने मेलाका लागि नगरपालिकाले विविध व्यवस्थापनको तयारी गरिरहेको छ । यहाँका होटल–रिसोर्ट तथा घरबासले पनौती आउने पर्यटक तथा धर्मावलम्बीका लागि मेला अवधिभर स्वागत कार्यक्रमसँगै २५ प्रतिशत छुटको घोषणा […]