१२ वर्ष मेलामा मस्त पनौती शहरलाई विश्व सम्पदा सूचीमा समेट्ने प्रयास कहाँ पुग्यो?

काठमाडौं : राजधानीबाट करिब ३३ किलोमिटर टाढा पर्छ पनौती शहर। काभ्रेपलाञ्चोकको यस प्राचीन बस्ती यतिखेर मकर मेलामा मस्त छ। यहाँको त्रिवेणी घाटमा १२ वर्षे मकर मेला लागिरहेको छ। कोरोना संक्रमणका कारण मेला स्थगित गरिए पनि यहाँको घाटमा स्नान गर्न भने रोक लगाइएको छैन। दैनिक मानिसहरू पनौती पुगिरहेका छन् - मेला…

सम्बन्धित सामग्री

‘विश्व सम्पदा सूची’ मा पनौतीलाई समावेश गर्न पहल

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–७ लाई विश्व सम्पदा सूचीमा समावेश गर्न स्थानीयवासीसँग छलफल गरिएको छ । नगरपालिकाले २०५४ सालदेखि तत्कालीन वडा नं. ५, ६ र ७ (हालको वडा नं. ७) लाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रयास गरे पनि हालसम्म सफल हुन नसकेपछि नगरपालिकाले स्थानीयवासीसँग पुनः छलफल सुरु गरेको हो ।