पनौतीको १२ वर्षे मकर मेला स्थगित

काठमाडौँ– काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेला स्थगित भएको छ। जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसीको मंगलबार बसेको बैठकले माघ १ गतेबाट सुरू हुने मकर मेलाको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। पछिल्लो समय कोभिड–१९ तीव्र रूपमा फैलिँदै गएकाले सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला तथा महोत्सव नगर्न प्रशासनले आग्रह गरेको […]

सम्बन्धित सामग्री

१२ वर्ष मेलामा मस्त पनौती शहरलाई विश्व सम्पदा सूचीमा समेट्ने प्रयास कहाँ पुग्यो?

काठमाडौं : राजधानीबाट करिब ३३ किलोमिटर टाढा पर्छ पनौती शहर। काभ्रेपलाञ्चोकको यस प्राचीन बस्ती यतिखेर मकर मेलामा मस्त छ। यहाँको त्रिवेणी घाटमा १२ वर्षे मकर मेला लागिरहेको छ। कोरोना संक्रमणका कारण मेला स्थगित गरिए पनि यहाँको घाटमा स्नान गर्न भने रोक लगाइएको छैन। दैनिक मानिसहरू पनौती पुगिरहेका छन् - मेला…

१२ वर्षे मकर मेला : कोरोनाका कारण न्यून चहलपहल

कोरोना कहरका कारण पनौतीमा लागेको १२ वर्षे मकर मेलामा चहलपहल न्यून देखिएको छ। प्रत्येक १२ वर्षमा मकर संक्रान्तिदेखि सुरु भइ माघ महिनाभर लाग्ने मेलामा विगतको तुलनामा न्यून मात्रामा चहलपहल देखिएको...

पनौतीको १२ वर्षे मकर मेला

हाम्रो देश नेपाल धार्मिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । अनगिन्ती धार्मिक मठ–मन्दिरहरूले भरिपूर्ण हाम्रो देश नेपाल धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले विश्वमा छुट्टै पहिचान बनाउन सफल भएको छ । यहाँ बर्सेनि विभिन्न समयमा धार्मिक पूजाआजादेखि धेरै ठूलाठूला मेलाहरू पनि लाग्ने गर्छ । माघ शुक्ल पूर्णिमादेखि श्री स्वस्थानी व्रत कथाको शुभारम्भ भएसँगै काठमाडौंको साँखुस्थित शालीनदीमा […]

पनौतीमा १२ वर्षे मकर मेला शुरू, संक्रमणका बाबजुद भक्तजनको घुँईचो

मोतीराम तिमल्सिना, काभ्रे । बाह्रवर्षे तीर्थयात्राका रूपमा लाग्ने पनौतीको मकर मेला कोरोना भाइरसको संक्रमणका बाबजुद निर्धक्क स्वास्थ्य सुरक्षा मापदण्ड विपरीत माघ १ गते देखि शुरु भएको छ । सहभागी भक्तजनहरुले अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड नअपनाई मेलामा सहभागी भइरहेका छन् । स्थानीय प्रशासनले मेलामा २५ जना भन्दा धेरै सहभागी नहुन आदेश जारी गरेको छ । तर […]

पनौतीको १२ वर्षे मकर मेला स्थगित, २५ जनाले मात्रै स्नान गर्न पाउने

काठमाडौं : काभ्रेको ऐतिहासिक र पुरातात्विक नगर पनौतीमा आयोजना हुने मकर मेला स्थगित भएको छ। तर, देशभर बढ्दो कोरोना संक्रमणका कारण सरकारले २५ जनाभन्दा बढी भेला हुनबाट रोक्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर जारी गरेपछि मकर मेला पनि प्रभावित भएको हो। मकर संक्रन्तिदेखि माघ महिनाभर चल्ने उक्त मेलामा अब…

पनौतीको १२ वर्षे मकर मेला स्थगित

प्रत्येक १२ वर्षमा पनौतीस्थित त्रिवेणीघाटमा लाग्ने मकर मेला स्थगित गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले २५ जनाभन्दा कम तथा भीडभाड नहुने गरी स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड अपनाएर मकर स्नान गर्न भने छुट दिएको छ ।

पनौतीको १२ वर्षे मकर मेला स्थगित

काठमाडौं– काभ्रेको पनौती नगरपालिकामा १ माघदेखि सुरू हुन लागेको १२ वर्षे मकर मेला स्थगित भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसीको मंगलबार सम्पन्न बैठकले मेला स्थगित गरे पनि २५ जनाभन्दा कम भेला भई मकर स्नान गर्न भने पाउने निर्णय गरेको छ । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस्तो […]

पनौतीमा १२ वर्षे मकर मेला : होटल र होमस्टेमा २५ प्रतिशत छुट, यसरी हुँदैछ तयारी

काभ्रे : पनौतीमा १२ वर्षे मकर मेला लाग्न करिब एक महिना बाँकी छ। माघ महिनाभर चल्ने मेलाका लागि नगरपालिकाले विविध व्यवस्थापनको तयारी गरिरहेको छ। यहाँका होटल–रिसोर्ट तथा होमस्टेले पनौती आउने पर्यटक तथा धर्मावलम्बीका लागि मेला अवधिभर स्वागत कार्यक्रमसँगै २५ प्रतिशत छुटको घोषणा गरेका छन्। पनौतीमा पाँच व्यवस्थित ठूला होटल, करिब…

बाह्रवर्षे मकर मेला : व्यवस्थापन तीव्र

–राजकुमार पराजुली काभ्रेपलाञ्चोक, २३ मङ्सिर : ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा १२ वर्षे मकर मेला लाग्न करिब एक महिना बाँकी छ । अगामी माघ महिनाभर चल्ने मेलाका लागि नगरपालिकाले विविध व्यवस्थापनको तयारी गरिरहेको छ । यहाँका होटल–रिसोर्ट तथा घरबासले पनौती आउने पर्यटक तथा धर्मावलम्बीका लागि मेला अवधिभर स्वागत कार्यक्रमसँगै २५ प्रतिशत छुटको घोषणा […]

पनौती नगरद्वारा बाह्रबर्षे मकर मेला व्यवस्थापनको तयारी

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा १२ वर्षे मकर मेला लाग्न अब ८० दिन बाँकी छ। आउँदो माघ महिनाभर चल्ने सो मेला व्यवस्थापनका लागि नगरपालिकाले तयारी थालेको छ। नगरले सरकारी एवं गैरसरकारी संस्थालाई प्रस्तावसमेत आव्हान गरेको छ।