अझै उठ्न सकेन काठमाडौँको फोहोर, तस्बिर हेर्नुहाेस्

करिब २ साता लामो अवरोधका कारण उठ्न नसकेको काठमाडौँको फोहोर मैला आज पनि उस्तै छ । काठमाडौँ महानगरले आज बुधबार बिहान ६ बजेदेखि फोहोर उठाउने उद्घोष गरेको थियो । तर, अझै सहरका अधिकांश चोक, गल्ती तथा फुटपाथमा फोहोरहरूको डङ्गुर लागेको छ । जसले सहर नै कुरूप र दुर्गन्धित बनिरहेको छ । के कारणले सहरको फोहोर उठ्न सकेन भन्ने प्रश्नमा बर्खाका कारण बाटोको अवस्था र स्थानीयको अवरोध देखाउँदै आएको महानगरले आज भने ढुवानीका कारण फोहोर उठ्न नसकेको बताएको छ । महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले

सम्बन्धित सामग्री

खाद्य गरिबीको चपेटाबाट उठ्न सकेन कर्णाली

विभिन्न सूचकमा सबैभन्दा कमजोर रहेको कर्णालीका नागरिकहरु खाद्य गरिबीको चपेटाबाट अझै पनि माथि उठ्न सकिरहेका छैन। जस कारण कुपोषण र पुड्कोपन लगायत पोषण सम्बन्धीको सूचकहरू समेत निकै डरलाग्दो अवस्थामा रहेका छन्।...

चार महिनादेखि उठ्न सकेन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाको फोहोर

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको हाताभित्रकाे फोहोर चार महिनादेखि उठ्न सकेको छैन।...

चार दशक बित्दा पनि ग्रामीण सहरको स्तरबाट उठ्न सकेन बुधबारे बजार

सडक सञ्जालले छोएको ४३ वर्ष बितिसक्दा पनि धनकुटा जिल्लाको सदमुकामबाट सुदुरपूर्वमा रहेको छ नं.बुधबारे बजार ग्रामीण सहरको स्तरबाट उठ्न सकेको छैन।...

बञ्चरेडाँडाका स्थानीयको अवरोधले काठमाडौंको फोहोर उठ्न सकेन: महानगर

बञ्चरेडाँडाका स्थानीयले बाटो अवरुद्ध पारेपछि काठमाडौं उपत्यकाको फोहोर उठ्न नसकेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

उदयपुर गोलीकाण्ड अपडेटः मृतकको शव उठ्न सकेन

उदयपुरको कटारी नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु १९ वर्षीय नवीन कटुवालको शव उठ्न सकेको छैन । कटारी–१० सोरुङ छविसेमा मतदान सकिएपछि उत्पन्न विवादले उग्र रुप लिएपछि गोली चल्दा उनको मृत्यु भएको हो । उनी स्वतन्त्र रूपमा वडाध्यक्षका प्रत्याशी गौरव कटुवालका भतिजा हुन् ।  उदयपुरका एसपी सुवास बोहराले पोष्टमार्टम गरेर लैजाने अवस्था नभएकाले घटनास्थलमै शव रहेको बताए । गोली लागेर अर्का एक जना १४ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् । घाइतेलाई काठमाडौँको ट्रमा सेन्टर लगिएको छ । घटना

विराटनगरमा दशैंयता उठ्न सकेन फोहोर, शहरभरी फैलियो दुर्गन्ध !

विराटनगर बजारमा दशैंदेखि फोहार उठ्न सकेको छैन । महानगरपालिकाले फोहोर नउठाएपछि स्थानीयले सडक किनारामा फोहोर फाल्ने गरेका छन् ।  फोहोर नउठ्दा शहरभर दुर्गन्ध फैलिन थालेको छ । महानगरले २०७३ सालदेखि फोहोरमैला व्यवस्थापनको जिम्मा वेस्ट म्यानेजमेन्ट प्रालिलाई दिएको छ । वेस्ट म्यानेजमेन्टले दैनिक घर, पसल तथा अस्पतालको फोहोर संकलन गर्ने, सडकमा कुचो लगाउने, साना नालाको सरसफाइ गर्ने र वेबारिसे मानव शव तथा मृत जीवजन्तुको व्यवस्थापन गर्ने काम गर्दै आइरहेकोमा दशैंयता काम गर्न सकेको छ । फोहोर नउठाएपछि स्थानीय बासिन्दा मह...

बिहीबार पनि उठ्न सकेन सेयर बजार

काठमाडौँ– सेयर बजार बिहीबार पनि घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार ७६.६५ अंकले घटेको छ। २.६५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २ हजार ८ सय १२.३८ बिन्दुमा पुगेको छ। सेयर बजार नियमित कारोबार सत्रको सुरुदेखि नै घट्न थालेको थियो। त्यसका बाबजुद बजारले तीन–तीन पटकसम्म उठ्ने प्रयास गरेपनि एक पटक पनि बढ्न सकेन। १० देखि […]

अझै उठ्न सकेन काठमाण्डाैका मुख्य मुख्य चोककाे फोहाेर

काठमाण्डौ – चार दिनदेखि फोहर उठ्न थाले पनि काठमाण्डाैका मुख्य मुख्य चोककाे फोहोर अझै उठ्न सकेका छैन ।  काठमाण्डौ अझै पनि सफा हुन सकेको छैन । अठार दिनदेखि व्यवस्थापन हुन नसकेको फोहाेर गएकाे बुधवारदेखि उठाउन थाले पनि कलङ्की, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहाेरको डङ्गुर अझै उस्तै नै छ ।  नियमित परेको पानी र हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलका स्थानीयले अवरोध गरेपछि काठमाण्डाै उपत्यकाको १८ स्थानीय तहको फोहर गएकाे साउन ३२ गतेदेखि उठ्न सकेको थिएन ।  लामो समयद...

सिसडोलवासीको विरोधपछि काठमाडौंको फोहोर उठ्न सकेन

सिसडोल ओखरपौवाका स्थानीयले विरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ ।दुई वर्षका लागिमात्रै काठमाडौंको फोहोर विसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको विरोध गरेका हुन् । स्थानीयको विरोधपछि अहिले काठमाडौंको फोहोर केही समय यता उठ्न सकेको छैन । सरकारले मानव बस्तीको बीचमा फालिएको फोहोरको […]

सिसडोलवासीको विरोध : अझै उठ्न सकेन काठमाडौंको फोहोर

सिसडोल ओखर पौवाका स्थानीयले विरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ । २ वर्षका लागि मात्रै काठमाडौंको फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको बिरोध गरेका हुन् । स्थानीयको विरोधपछि अहिले काठमाडौंको फोहोर केही समय यता उठ्न सकेको छैन । सरकारले मानव बस्तीको बीचमा फालिएको फोहोरको उचित व्यवस्थापनमा लापरबाही गरेको स्थानीयहरुको गुनासो छ ।स्थानीय परशुराम अर्यालका अनुसार ओखर पौवामा १४ वर्षसम्म फालिएको