चार दशक बित्दा पनि ग्रामीण सहरको स्तरबाट उठ्न सकेन बुधबारे बजार

सडक सञ्जालले छोएको ४३ वर्ष बितिसक्दा पनि धनकुटा जिल्लाको सदमुकामबाट सुदुरपूर्वमा रहेको छ नं.बुधबारे बजार ग्रामीण सहरको स्तरबाट उठ्न सकेको छैन।...

सम्बन्धित सामग्री

डोटीका ग्रामीण सडक अवरुद्ध

दिपायल, २४ असार । असार दोस्रो सातादेखि परेको अविरल वर्षाका कारण डोटीका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । सडकका कतिपय स्थानमा पहिरो गएको छ भने अधिकांश सडकमा भल बाढीका कारण यातायात सञ्चालन गर्न नसक्ने अवस्था पुगेको छ । पछिल्लो समय गाउँगाउँमा ग्रामीण सडक सञ्जाल जोडे पनि मापदण्डअनुरुप सडक नबन्दा ग्रामीण भेगका नागरिक बर्सेनि […]

कञ्चनपुरको ग्रामीण भेगमा प्रहरीको गस्ती

बेलबारी (मोरङ), १ जेठ । ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ग्रामीण गस्तीलाई तीव्रता दिएको छ । जिल्लाका नौवटै स्थानीय तहका ग्रामीण भेगमा गस्तीमार्फत प्रहरीले पहुँच बढाइरहेको हो । प्रहरीको पहुँच नपुग्ने ग्रामीण भेगमा मातहतका युनिटले गस्ती गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए […]

ग्रामीण विकासका लागि पूर्वाधारको महत्व

वि.सं. २००७ मा नेपालमा प्रजातन्त्रको उदयपश्चात् जननिर्वाचित प्रधानमन्त्री तथा मन्त्रीहरू यहाँको ग्रामीण विकासमा अग्रसर भए । यसै सन्दर्भमा वि.सं. २००९ मा त्रिभुवन ग्रामीण विकासका कार्यक्रम सुरु गरियो । ग्रामीण विकास कार्यक्रमहरूलाई तीव्रता प्रदान गर्न विभिन्न व्यक्तिलाई तालिम दिनका लागि विभिन्न ठाउँमा चारवटा ग्रामीण विकास प्रशिक्षण केन्द्र स्थापना गरियो । योबाहेक विभिन्न ग्रामीण क्षेत्रमा कृषि, स्वास्थ्य, […]

अब ग्रामीण भन्दा सहरी विकास आवश्यक छ

यो सहरीकरणको युग हो। ग्रामीण विकास केन्द्रित नीतिले हामीलाई कतै लैजादैन। नेपालमा हाम्रो विकास नीतिलाई पहिले देखिनै ग्रामीण विकास नीतिले ‘अपहरण’गरिरहेको छ। मानिसहरु दुर्गमबाट सुगम बसाइँ सराई गर्ने क्रम बढे पनि ‘ग्रामीण विकास’ भन्ने विषय हाम्रो थेगो जस्तो भएको छ। तराई क्षेत्रमा बढ्दो सहरीकरण हालैको २०७९ मा जारी गरिएको जनगणनाको प्रतिवेदनका आधारमा नेपालको सहरीकरण भनेको […]

ग्रामीण विकास नै किन ? अब सुध्रने कि !

विकासका चिन्तकले जहिल्यै पनि एउटै विषयवस्तु उठाए— ग्रामीण विकास । बनाइएका योजनाकारले लत्याए फलस्वरूप कुरूपी सहरीकरणको सिकारमा पुस्ताले दु:ख भोगिरहेको छ । उनीहरूले ग्रामीण विकासलाई कुनै एक गाउँ वा क्षेत्रको विकासँग मात्र प्रयोगमा ल्याए, थाहा पाएनन्— नजरअन्दाज गरियो ग्रामीण विकास भनेको समग्र देश विकास हो भनेर । जसको सिकार भए समयनुसारका पुस्ता । देखावटी खोक्रो […]

ग्रामीण चलचित्र महोत्सव लाप्राकमा हुने

काठमाडौं । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आगामी वैशाख ५ गतेदेखि ७ गतेसम्म गोरखाको लाप्राकमा आयोजना हुने भएको छ । चलचित्र विकास बोर्डको सहकार्य र सेलिब्रिटी नेपालको आयोजनामा फेस्टिभल हुन लागेको हो । ग्रामीण कथावस्तुमा बनेका फिल्मलाई फेस्टिभलमा सहभागी गराइने जनाइएको छ । सहभागी हुने फिल्मको दर्ता प्रक्रिया पनि आजदेखि सुरु भएको आयोजकले जनाएको छ । […]

मर्मत भएनन् बनगाडका ग्रामीण सडक

सल्यान : जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा दर्जनभन्दा बढी ग्रामीण सडक अझै मर्मत भएका छैनन्।वर्षात् सकिएको झन्डै ५ महिना बितिसक्दा समेत नगरपालिकाका धेरैजसो ग्रामीण सडक सञ्चालनमा आउन नसकेका हुन्।नगरपालिकाभित्र विभिन्न वडामा जाने दर्जनौँ ग्रामीण सडक खोलेर अलपत्र छाडी स्थानीय सरकार बेखबर बनेको स्थानीयको आरोप लगाएका छन्।वर्षात्को समयमा अवरुद्ध भएको ग्रामीण सडक अर्को वर्षा लाग्ने समय भइसक्दा समेत स्थानीय सरकारले सडक खुलाउनेतर्फ चासो नदिएको स्थानीयले गुनासो गरेका छन्।नगरपालिका केन्द्रब

नेपाल ग्रामीण चलचित्र महोत्सव आयोजना हुने

काठमाडौं : नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्‍याउने उद्धेश्यका साथ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ। सेलिब्रेटी नेपालले माघको अन्तिम सातामा ३ दिने चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो।  महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री र फिचर चलचित्रलाई सहभागी गराएर ग्रामीण क्षेत्रका दर्शकहरुसमक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गरिनेछ। साथै, उत्कृष्ट…

सिन्धुलीका ग्रामीण सडक अवरुद्ध

वर्षाले जिल्ला सदरमुकाम सिन्धुलीमाढी जोड्ने ग्रामीण सडक सबै अवरुद्ध बनेका छन्। जिल्लामा स्थानीय तहका वडा कार्यालयहरूलार्ई जोड्ने ग्रामीण सडकहरू वर्षाले भत्किँदा यात्रुहरू कष्टकर यात्रा गर्न बाध्य छन्।...

तनहुँका अधिकांश ग्रामीण सडक अवरुद्ध

गत मंगलवारदेखि परेको वर्षाका कारण तनहुँका अधिकांश स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका छन् । पृथ्वी राजमार्गस्थित मुख्य सडक पुनः सञ्चालन भए पनि ग्रामीण भेगका सडक सञ्चालन हुन सकेका छैनन् ।  सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पहिरोले अवरुद्ध भएका ग्रामीण सडक पुनः सञ्चालन गराउन प्रयास भइरहेको छ । बाढीपहिराले कतिपय ठाउँमा सडक भासिएको छ । त्यस्ता ठाउँमा सडक वारपार गर्न समस्या भएको छ । कतिपय ठाउँमा भने पैदलयात्री समेत हिँड्न नमिल्ने गरी पहिरो खसेको छ ।  शुक्लागण्डकी नगरपालिकाले ग्रामीण भे...