काठमाडौँ– सेयर बजार बिहीबार पनि घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार ७६.६५ अंकले घटेको छ। २.६५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २ हजार ८ सय १२.३८ बिन्दुमा पुगेको छ। सेयर बजार नियमित कारोबार सत्रको सुरुदेखि नै घट्न थालेको थियो। त्यसका बाबजुद बजारले तीन–तीन पटकसम्म उठ्ने प्रयास गरेपनि एक पटक पनि बढ्न सकेन। १० देखि […]