खाद्य गरिबीको चपेटाबाट उठ्न सकेन कर्णाली

विभिन्न सूचकमा सबैभन्दा कमजोर रहेको कर्णालीका नागरिकहरु खाद्य गरिबीको चपेटाबाट अझै पनि माथि उठ्न सकिरहेका छैन। जस कारण कुपोषण र पुड्कोपन लगायत पोषण सम्बन्धीको सूचकहरू समेत निकै डरलाग्दो अवस्थामा रहेका छन्।...