अस्थायी टहरामा स्थायी कष्टकर जीवन

गजुरी-घामपानीले थाङथिलो भएको च्यातिएको टेन्ट, कतिपयको जस्ताकै छानो जस्ताकै बारले बनेको अस्थायी जीर्ण टहरामा जीवन जिउँदै चामवास बाह्रबिसेका पहिरो पीडितहरू । बर्खामा हावाहुरी पानी, गर्मीमा खप्नै नसक्ने तातो गर्मी र चिसोमा कठ्याङ्ग्रिने जाडोमा जीवन जिउन बाध्य भएका पहिरो पीडितहरूको स्थानीय बसोबास गरेर जिउने आशमा दिनभर ज्याला मजदुरी गरिरहेका छन् । खान लाउन उस्तै सकस छ […]

सम्बन्धित सामग्री

भूकम्पपीडितको त्रिपालमुनि बास: चिसोले झनै कष्टकर जीवन

रावतगाउँ (जाजरकोट) । गत १७ कात्तिकमा जाजरकोट ’boutकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, सल्यान, पश्चिम रुकुमवासीलाई नराम्ररी पिरल्यो । कसैले ज्यान गुमाए भने कोही घाइते भए । कतिको सपना भूकम्पको झड्काले घरमै पुरिदियो । नागरिकका घर मात्र होइनन्, सडक, बाटोघाटो, विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय, सञ्चारमाध्यमसमेत भत्किए । भूकम्पमा परी घाइतेलाई सरकारले उद्धार […] The post भूकम्पपीडितको त्रिपालमुनि बास: चिसोले झनै कष्टकर जीवन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अन्तरसरकारी निकायमै छैन समन्वय, चिसोले विचल्लीमा विपन्न वर्गका नागरिक

भूकम्प गएको लामो समयसम्म पुनर्निमाणमा ढिलाई हुँदा नागरिकहरू कष्टकर जीवन बिताइरहेका छन् ।

सडकआश्रित ३३ जनाले पाए खाना, नाना र छाना

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज २६ गते काठमाडौँबाट बिदाइ गरेसँगै सुरु भएको सडक उद्धार अभियानका क्रममा बडादसैँको मुखमा सडकमा कष्टकर जीवन बिताइरहेका ३३ जनाले खाना, नाना र छाना प्राप्त गरेका छन्। सडकआश्रित मानवहरूको उद्धार गरी संरक्षण तथा परिवार खोजेर पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमले आनी छोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा सुरु गरेको मेची–महाकाली उद्धार अभियानका क्रममा अहिलेसम्म सडकमा कष्टकर जीवन बिताइरहेका ३३ जनाले आश्रय पाएका हुन्। आश्रमका

अझै पुनःस्थापनको पर्खाइमै मुक्त हलिया

उचित बसोबासको व्यवस्था नहुँदा मुक्त हलिया परिवार नदी तटीय क्षेत्र, सामुदायिक वन नजिक, राजमार्ग छेउमा झुपडी बनाई कष्टकर जीवन बिताउन बाध्य छन्।...

बाटो क्षतविक्षत भएपछि चुरे क्षेत्रका नागरिक कष्टकर जीवन जिउन बाध्य

सर्लाही : केही दिनको अविरल वर्षाका कारण बाटाहरु क्षतविक्षत भएपछि सर्लाहीको उत्तरी चुरे भेगका दर्जनौँ गाउँका नागरिक कष्टकर जीवन जिउन बाध्य भएका छन्।वर्षाले लालबन्दी, इश्वरपुर, हरिवन र बागमती नगरपालिकाको चुरे क्षेत्रका बस्तीमा पर्ने  बाटाहरु क्षतविक्षत भएकाले एक बस्तीबाट अर्को बस्तीसम्म आवतजावत गर्न मुस्किल परिरहेको स्थानीयबासीले गुनासो गरेका छन्।जिल्लाको उत्तरी चुरे क्षेत्रका दर्जनौँ गाउँका स्थानीय पैदल हिँड्न सकिने अवस्था भएपनि मोटरसाइकल, जीप, बसलगायतका सवारी साधन भने चल्ने अवस्था नरहे

मुसहर समुदायका मानिस पानी चुहिने झुपडीमा कष्टकर जीवन बिताउन बाध्य

सर्लाही । सर्लाहीका मुसहर समुदायका मानिसहरु पानी चुहिने झुपडीमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । सर्लाहीको बसबरिया गाउँपालिका भवानीपुरका मुसहर बस्तीका मानिसहरु पानी चुहिने खरको छानामुनी रात काट्न बाध्य भएका हुन् । गाँस बास र कपास जस्ता आधारभूत आवश्यकता परिपूर्ति गर्न परिवार नै दैनिक ज्याला मजदुरीमा निर्भर रहनुपर्ने भएकाले उनीहरुले स्थानीय सरकारको कार्यक्रमबाट लाभ […]

पहिरोपीडित त्रिपालमुनि बस्न बाध्य

कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित ३५० बढी परिवार पुनःस्थापना नहुँदा कष्टकर जीवन बिताउन बाध्य भएका छन्।...

कष्टकर जीवन बिताउँदै सहाराविहीन लिम्बूनी

-प्रकाश पाक्साँवासेतै फुलेका कपाल । चाउरी परेको अनुसार । नसैनसा भरिएका हात खुट्टा । अँध्यारो चुलोमा पकाउँदै गरेको खानेकुरा । घरको परिवार भन्नु नै एक मात्रै । यी हुन तेह्रथुम छथर गाउँपालिका–३ पञ्चकन्या लुकुवाकी ७८ वर्षीया श्रीहाङमा लिम्बुनी । उमेरमा विवाहका लागी धेरैले मन पराए । तर, उनले विवाह गरिनन् । जंगलको बीचमा खरले छाएको घरमा बस्दै आएकी छिन् । घरमा स्थानीय सरकारले बिजुली जडान दिएको थियो । तर, तार मुसाले काटी दिएपछि उनको हरेक रात अँध्यारो मै बित्छ । घर नजिकै रहेको सानो झुप्रोमा रात

झुटो आरोपमा भारतीय जेलमा ४१ वर्ष बिताएका दुर्गाप्रसाद मानव सेवा आश्रममा

झुटो व्यक्ति हत्या आरोपमा ४१ वर्ष भारतीय जेलमा कष्टकर जीवन बिताएर घर फिर्ता भएका दुर्गाप्रसाद तिम्सिनालाई मानव सेवा आश्रममा राखिएको छ । उपचार अभावले संरक्षण र सुरक्षामा समस्या आउन थालेपछि...

निषेधाज्ञाबीच पेट्रोलियम पदार्थको मूल्यवृद्धि

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशका अधिकांश भागमा निषेधाज्ञा जारी गर्दा सर्वसाधारण कष्टकर जीवन भेगिरहेका वेला नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर थप पीडा दिएको छ । नेपाल आयल निगम...