अन्तरसरकारी निकायमै छैन समन्वय, चिसोले विचल्लीमा विपन्न वर्गका नागरिक

भूकम्प गएको लामो समयसम्म पुनर्निमाणमा ढिलाई हुँदा नागरिकहरू कष्टकर जीवन बिताइरहेका छन् ।