सर्लाही । सर्लाहीका मुसहर समुदायका मानिसहरु पानी चुहिने झुपडीमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । सर्लाहीको बसबरिया गाउँपालिका भवानीपुरका मुसहर बस्तीका मानिसहरु पानी चुहिने खरको छानामुनी रात काट्न बाध्य भएका हुन् । गाँस बास र कपास जस्ता आधारभूत आवश्यकता परिपूर्ति गर्न परिवार नै दैनिक ज्याला मजदुरीमा निर्भर रहनुपर्ने भएकाले उनीहरुले स्थानीय सरकारको कार्यक्रमबाट लाभ […]