बाटो क्षतविक्षत भएपछि चुरे क्षेत्रका नागरिक कष्टकर जीवन जिउन बाध्य

सर्लाही : केही दिनको अविरल वर्षाका कारण बाटाहरु क्षतविक्षत भएपछि सर्लाहीको उत्तरी चुरे भेगका दर्जनौँ गाउँका नागरिक कष्टकर जीवन जिउन बाध्य भएका छन्।वर्षाले लालबन्दी, इश्वरपुर, हरिवन र बागमती नगरपालिकाको चुरे क्षेत्रका बस्तीमा पर्ने  बाटाहरु क्षतविक्षत भएकाले एक बस्तीबाट अर्को बस्तीसम्म आवतजावत गर्न मुस्किल परिरहेको स्थानीयबासीले गुनासो गरेका छन्।जिल्लाको उत्तरी चुरे क्षेत्रका दर्जनौँ गाउँका स्थानीय पैदल हिँड्न सकिने अवस्था भएपनि मोटरसाइकल, जीप, बसलगायतका सवारी साधन भने चल्ने अवस्था नरहे

सम्बन्धित सामग्री

वर्षाले बाटो बिगारेपछि कष्टले बाँच्दै चुरे क्षेत्रका नागरिक

सर्लाही : केही दिनको अविरल वर्षाका कारण बाटाहरु क्षतविक्षत भएपछि सर्लाहीको उत्तरी चुरे भेगका दर्जनौँ गाउँका नागरिक कष्टकर जीवन जिउन बाध्य छन्।  वर्षाले लालबन्दी, ईश्वरपुर, हरिवन र बागमतीनगर पालिकाको चुरे क्षेत्रका बस्तीमा पर्ने  बाटो क्षतविक्षत भएकाले एक बस्तीबाट अर्को बस्तीसम्म आवतजावत गर्न मुस्किल परिरहेको स्थानीयवासीले गुनासो गरेका छन्।जिल्लाको उतरी चुरे क्षेत्रका दर्जनौँ गाउँका स्थानीय पैदल हिँड्न सकिने अवस्था भए पनि मोटरसाइकल, जीप, बस लगायतका सवारीसाधन भने चल्ने अवस्था नरहेको