घरभित्र निसासिएर आमा–छोराको मृत्यु

दैलेखमा निसासिएर दुई जनाको मृत्यु भएको छ । ठाँटीकाँध गाउँपालिका–१, पिपलचोकका हरिकला बादी र उनका छोरा रमेश बादी घरभित्र मृत फेला परेका हुन् । बिहीबार राति भान्सा कोठामा सुतिरहेका उनीहरू शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

सम्बन्धित सामग्री

सेफ्टी ट्यांकमा निसासिएर एक जनाको मृत्यु

जनकपुरधाम- धनुषाको धनुषाधामस्थित सार्वजनिक शौचालयको सेफ्टी ट्यांक सरसफाइ गर्ने क्रममा निसासिएर एक मजदुरको मृत्यु भएको छ। सफा गर्न सेफ्टी ट्यांकमा पसेका स्थानीय अन्दाजी ४५ वर्षीय ठेकु मल्लिक (डोम)को निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय विनय यादवका अनुसार नगरपालिकाले तलबभत्ता नतोकेपछि काम छाडेका ठेकु आज काममा गएका थिए। उनको मृत्यु भएको खबर आएपछि मात्रै परिवारले […]

चुरोटबाट सल्किएर आगो लाग्दा निसासिएर एक महिलाको मृत्यु

दाङमा एक महिलाको निसासिएर मृत्यु भएको छ । दंगीशरण गाउँपालिका–५ देविस्थाननिवासी ४० वर्षीया पार्वती घर्तीको निसासिएर मृत्यु भएको हो ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार शरीर नजलेको...

निसासिएर २ जनाको मृत्यु

वीरगञ्ज : पर्साको वीरगञ्ज महानगर-२२ जगरनाथपुरमा निसासिएर मंगलवार राति दुईजनाको मृत्यु भएको छ।त्रिपति ट्रेडिङ एण्ड सप्लायर्स (कोइला डिपो)को रेखदेख गर्ने व्यक्ति झ्यालढोका बन्द गरी राति सुतेकोमा बुधवार बिहान अबेरसम्म निस्किएका थिएनन्। शंका लागी प्रहरी समेतको टोली पुगी ढोका फोडेर हेर्दा दुवैजना मृत्यु भएको अवस्थामा भेटिएका थिए।पत्थर कोइला बालेर झ्यालढोका बन्द गरी सुतेकोमा अक्सिजन ग्यास कमी भई निसासिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ।यसरी मृत्यु हुनेमा  भारत बिहार राज्य मोतीहारी ज

कोइला बालेर सुतेका दुई जनाको निसासिएर मृत्यु

वीरगञ्ज – कोइला डिपोमा कोइला बालेर घरभित्र सुतेका दुई जनाको निसासिएर मृत्यु भएको छ। पर्साको वीरगञ्ज महानगरपालिका–२२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्स कोइला डिपोमा निसासिएर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सोही कोइला डिपोमा रेखदेख काम गर्ने भारत बिहार राज्य मोतिहारी जिल्ला थाना रक्सौल कौवा ठेगर वडा नम्बर ७ बस्ने २९ बर्षीय […]

निसासिएर महिलाको मृत्यु

रुकुम : रुकुम पश्चिमको मुसीकोट नगरपालिका–६, को कानेबाङस्थित एक महिलाको निसासिएर मृत्यु भएको छ।६० वर्षीया पम्फा बोहराको सुतिरहेको बेला धुवाँमा निसासिएर बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।कोठाबाट धुवाँको मुस्लो निस्किएपछि छोरा केशरमान बोहराले ढोका खोली हेर्दा आमाको मृत्यु भइसकेको फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए।उनका अनुसार छोराले ढोका खोलेर हेर्दा आमाको दाहिने हातका ५ वटा औँला जलेको र सिरानी जलिरहेको थियो।धुवाँको मुस्लो धेरै भएकोले न

दैलेखमा निसासिएर आमा छोराको मृत्यु

दैलेख । दैलेखमा निसासिएर आमा छोराको मृत्यु भएको छ । घरभित्र निसासिएर ठाँटीकाँध गाउँपालिका–१ पिपलचोकका हरिकला बादी र उनका छोरा रमेश बादीको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार राति भान्सा कोठामा सुतिरहेका आमा छोरा शुक्रबार बिहान ११ बजे मृत अवस्थामा फेला परेका हुन् । भान्छा कोठामा चुल्होको करिब डेढ फिट नजिक सुतेका उनीहरू ओछ्याएको […]

निसासिएर तीन महिने शिशुको मृत्यु

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चामा तीन महिने शिशुको निसासिएर मृत्यु भएको छ । रामेछापको मन्थली नगरपालिकाका अभिशेक रम्तेलका छोराको मृत्यु भएको हो ।  प्रहरीका अनुसार आइतबार साँझ कराइमा कोइला बालेर उनीहरु...

भक्तपुुरमा निसासिएर बालकको मृत्यु, आमा बुवाको अवस्था गम्भिर

काठमाडौँ, ९ माघ । भक्तपुरको सुर्य विनायकमा तीन महिने बालकको निसासिएर मृत्यु भएको छ। सुर्यविनायक नगरपालिका–४ दधिकोट बस्दै आएका रामेछाप घर भएका अभिषेक रम्तेलका तीन महिने छोराको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार बेलुका अभिषेक र उनकी श्रीमती पसुना तामाङ तीन महिने छोरासँग आगो तापेर सुतेका थिए । प्रहरीको अनुसार आज बिहान अबेर […]

सुर्खेतमा एकै परिवारका चारजनाको निसासिएर मृत्यु

सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजनाको निसासिएर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जनाको निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ।  मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय...

नुहाउने क्रममा निसासिएर एक महिलाको मृत्यु

स्याङ्जा, पुस ३० । नुहाउने क्रममा बाथरुम निसासिएर एक जनाको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ३ लल्याङमा नुहाउने क्रममा निसासिएर ३२ वर्षीय सुनिता भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । भट्टराई आफ्नै घरको बाथरुममा गिजरको प्रयोग गरी नुहाउने क्रममा निसासिएर मृत्यु भएको हो । बाथरुममा बेहोस अवस्थामा फेला गरेकी ति महिलाई […]