भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चामा तीन महिने शिशुको निसासिएर मृत्यु भएको छ । रामेछापको मन्थली नगरपालिकाका अभिशेक रम्तेलका छोराको मृत्यु भएको हो ।
प्रहरीका अनुसार आइतबार साँझ कराइमा कोइला बालेर उनीहरु...
भक्तपुर– कोठाभित्र आगो तापेर सुत्दा भक्तपुरमा आज एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन् । सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक […]
कोठाभित्र आगो तापेर सुत्दा भक्तपुरमा आज एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन् । सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । जाडो बढेपछि शनिबार बेलुका खाना खाएर आगो बलिरहेको कोइला कोठामै राखेर सुतेकामा बिहान अबेरसम्म पनि नउठेप
कोठाभित्र आगो तापेर सुत्दा एक शिशुको मृत्यु भएको छ भने दुई जना बेहोस भएका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका रामेछापको...
काठमाडौं । भक्तपुरमा निसासिएर तीनमहिने शिशुको मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका–४, दधिकोट गाम्चास्थित जस्ताले छाएको घरमा गिगत दुई वर्षदेखि डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको हो ।
हिजो बेलुका खाना खाएर आगो तापी सुतेकोमा बिहान अबेरसम्म पनि नउठेकोले स्थानीय...