सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजनाको निसासिएर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जनाको निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ।
मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय...
सुर्खेतमा एकै घरका चार जनाको निसासिएर मृत्यु भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदीमा निसासिएर शिवालय गाउँपालिका–४ जाजरकोटका ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी सँगै कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राटको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
भेरी अस्पतालको क्वाटरमा झ्याल ढोका थुनेर आगो वालेर सुतेका एकै परिवारका चार जनाको निसासिएर मृत्यु भएको छ।
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको क्वाटरमा सुतेका अस्पतालका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका तीन ...