दैलेखमा निसासिएर आमा छोराको मृत्यु

दैलेख । दैलेखमा निसासिएर आमा छोराको मृत्यु भएको छ । घरभित्र निसासिएर ठाँटीकाँध गाउँपालिका–१ पिपलचोकका हरिकला बादी र उनका छोरा रमेश बादीको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार राति भान्सा कोठामा सुतिरहेका आमा छोरा शुक्रबार बिहान ११ बजे मृत अवस्थामा फेला परेका हुन् । भान्छा कोठामा चुल्होको करिब डेढ फिट नजिक सुतेका उनीहरू ओछ्याएको […]

सम्बन्धित सामग्री

घरभित्र निसासिएर आमा–छोराको मृत्यु

दैलेखमा निसासिएर दुई जनाको मृत्यु भएको छ । ठाँटीकाँध गाउँपालिका–१, पिपलचोकका हरिकला बादी र उनका छोरा रमेश बादी घरभित्र मृत फेला परेका हुन् । बिहीबार राति भान्सा कोठामा सुतिरहेका उनीहरू शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

निसासिएर तीन महिने शिशुको मृत्यु

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चामा तीन महिने शिशुको निसासिएर मृत्यु भएको छ । रामेछापको मन्थली नगरपालिकाका अभिशेक रम्तेलका छोराको मृत्यु भएको हो ।  प्रहरीका अनुसार आइतबार साँझ कराइमा कोइला बालेर उनीहरु...

आगो तापेर सुत्दा निसासिएर शिशुको मृत्यु

भक्तपुर– कोठाभित्र आगो तापेर सुत्दा भक्तपुरमा आज एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन् । सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक […]

भक्तपुरमा आगो तापेर सुत्दा निसासिएर शिशुको मृत्यु, आमाबाबु गम्भीर

कोठाभित्र आगो तापेर सुत्दा भक्तपुरमा आज एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन् । सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।     जाडो बढेपछि शनिबार बेलुका खाना खाएर आगो बलिरहेको कोइला कोठामै राखेर सुतेकामा बिहान अबेरसम्म पनि नउठेप

भक्तपुरमा निसासिएर शिशुको मृत्यु, दम्पतीको अवस्था गम्भीर

काठमाडौं । भक्तपुरमा निसासिएर तीनमहिने शिशुको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–४, दधिकोट गाम्चास्थित जस्ताले छाएको घरमा गिगत दुई वर्षदेखि डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको हो । हिजो बेलुका खाना खाएर आगो तापी सुतेकोमा बिहान अबेरसम्म पनि नउठेकोले स्थानीय...