काठमाडौँ, ९ माघ । भक्तपुरको सुर्य विनायकमा तीन महिने बालकको निसासिएर मृत्यु भएको छ। सुर्यविनायक नगरपालिका–४ दधिकोट बस्दै आएका रामेछाप घर भएका अभिषेक रम्तेलका तीन महिने छोराको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार बेलुका अभिषेक र उनकी श्रीमती पसुना तामाङ तीन महिने छोरासँग आगो तापेर सुतेका थिए । प्रहरीको अनुसार आज बिहान अबेर […]