नेपाली भूमि अतिक्रमण विरुद्ध सरकारले तुरुन्तै कदम चालोस् : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको भूमि अतिक्रमणविरुद्ध सरकारले तुरुन्तै कदम चाल्नुपर्ने बताएका छन्। भारतले अनधिकृत रूपमा कब्जा गरेको र आफैँले समेत विवादित भनेर स्वीकार गरेको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक बनाएर शुक्रवार उद्घाटन गरेकोमा उनको आपत्ति छ। ‘भारतले कब्जा गरेको र आफैले

सम्बन्धित सामग्री

भारतले दार्चुलाको बंगाबगरमा डोजर चलाउँदा नेपाल सरकार मौन बस्यो : भीम रावल

काठमाडौँ- एमाले सांसद भीम रावलले नेपाली भूमिमा भारतले एकतर्फी डोजर चलाउँदा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभामा बोल्दै उनले भारतले एकतर्फी रूपमा दार्चुलाको बंगाबगरमा डोजर चलाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै आपत्ति जनाए । यसप्रति नेपाल सरकार मौन बसेकोमा आक्रोशित बनेका उनले यसबारे सरकारले जवाफ दिनुपर्ने माग गरे ।  […]

चीन सीमा सम्बन्धी बहस गराउन मोदी सरकारलाई ओवैसीले गरे माग

भारतका लोकसभा सांसद असदुद्दीन ओवैसीले संसद्को शीतकालीन सत्रमा चीनसँगको सीमाका विषयमा बहस चलाउन सरकारसमक्ष माग राखेका छन् ।  चीनले भारतको भूमि अतिक्रमण गरेको भन्ने खबर आएकोमा मोदी सरकारले त्यसलाई खण्डन गर्दै भारतको एक इन्च जमीनमा पनि कुनै विदेशी शक्तिको नियन्त्रण नरहेको दाबी गरेको छ ।  ओवैसीले सबै दलका सांसदहरूको प्रतिनिधिमण्डलाई चीनसँगका विवादित सीमामा भ्रमण गराउन पनि माग गरेका छन् । त्यस्तो भ्रमणपछि भारतको सार्वभौमसत्तामा पुनः दाबी गर्न सकिने ओवैसीको तर्क छ ।

चीनतर्फको सीमामा नेपाली भूमि मिचिएको भन्दै महन्थको पार्टीले गर्‍यो प्रदर्शन

चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निकट युवा संघले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ ।  नेपालको ७ जिल्लाको ११ ठाउँमा करीब ४०० वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण र हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न तथा अतिक्रमित जग्गा अबिलम्ब फिर्ता गर्न, गराउन विरोध प्रदर्शन गरिएको नेताहरूले बताएका छन् ।  सरकारले बनाएको समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न पनि उनीहरूले माग गरेका छन् ।  यस्तै उनीहरूले चीनले एमबीबी पढिरहेका विद्यार्थीलाई इन्टर्नसिप ...

महन्थ ठाकुर नेतृत्वको लोसपाले गर्यो चीनविरुद्ध प्रदर्शन

महन्थ ठाकुर नेतृत्वको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट युवा संघ र विद्यार्थी संगठनले शुक्रबार चीनविरुद्ध प्रदर्शन गरेको छ ।चीनले नेपालको ११ ठाउँमा चीनले भूमि अतिक्रमण गरेको दावी गर्दै सो प्रदर्शन गरेको छ । नेपालको ७ जिल्लाको ११ ठाँउमा र करिब ४०० वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण र हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न र अतिक्रमित जग्गा अबिलम्ब फिर्ता गराउन माग गर्दै सो विरोध प्रदर्शन गरिएको युवा नेता मुकेश झाले बताए ।सरकारले बनाएको समितिले बुझाएको प्रतिवेदन सार्

चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति हुम्ला प्रस्थान्, शाहीपनि सँगै जाने

काठमाडौं, २३ भदौ । चीनसँगको सीमा विवादबारे अध्ययन गर्न सरकारद्धारा गठित अध्ययन समिति हुम्लातर्फ प्रस्थान गरेको छ । हुम्लाको नाम्खा गाउँपालिकाको लिमीको लाप्चादेखि हिल्सासम्म चीनले नेपाली भूमि अतिक्रमण गरेको बताईँदै आएको छ । चीनसँगको सीमा विवादको विषय उठेपछि सरकारले हालै अध्ययन समिति बनाएको हो । अध्ययन समितिसँगै नेपाली कांग्रेसका कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर […]

सरकारले हुम्लामा सीमासम्बन्धी विषय रणनीतिक बनाउन खोज्यो: बृहत् नागरिक आन्दोलन

‘मन्त्रिपरिषदले हुम्ला सीमामा चीनबाट नेपाली भूमि अतिक्रमण भएको अध्ययन गर्न कार्यदल बनाएको औपचारिक घोषणा गरेर कूटनीतिमा आवश्यक कौशल वेवास्ता गरेको मात्र होइन, छिमेकीहरूसँगको सम्बन्धलाई विषयको संवेदनशीलताभन्दा रणनीतिक बनाउन खोजेको छ’

चीनले सिमाना मिचेको विषय उठाउने कांग्रेस नेतासहित मुख्यमन्त्री अनुगमनमा

हुम्ला । चीनसँग जोडिएको सिमाना लिमी लाप्चा क्षेत्रको ललुङजोङमा नेपाली भूभागमा कब्जा गरी चीनले एकतर्फी रुपमा भवन निर्माण गरेर नेपाली भूमि अतिक्रमण गरेको विवाद बाहिर आएको १० महिनापछि कर्णाली प्रदेश सरकारले ...

सरिता गिरी भन्छिन्- उत्तरी सीमा अतिक्रमणबारे सरकारले धारणा सार्वजनिक गरोस्

७ असोज, काठमाडौं । पूर्वमन्त्री सरिता गिरीले छिमेकीको सहयोग मागेर भए पनि नेपालको उत्तरी सिमाना रक्षा गर्न सरकारसँग माग गरेकी छन् । चीनले हुम्लामा नेपालको भूमि अतिक्रमण गरेको भन्ने विषयमा पनि सरकारले आधिकारिक धारणा सार्वजनिक …

https://www.onlinekhabar.com/2020/05/862879

२९ वैशाख, काठमाडौं । नेपाल सरकारले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा बनाएको सडकबारे वार्ता गर्न धेरै पर्खिन नसक्ने बताएको छ । भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले आपत्ति जनाएको छ । साथै, त्यसलाई …