चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निकट युवा संघले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ ।
नेपालको ७ जिल्लाको ११ ठाउँमा करीब ४०० वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण र हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न तथा अतिक्रमित जग्गा अबिलम्ब फिर्ता गर्न, गराउन विरोध प्रदर्शन गरिएको नेताहरूले बताएका छन् ।
सरकारले बनाएको समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न पनि उनीहरूले माग गरेका छन् ।
यस्तै उनीहरूले चीनले एमबीबी पढिरहेका विद्यार्थीलाई इन्टर्नसिप ...