चीनले सिमाना मिचेको विषय उठाउने कांग्रेस नेतासहित मुख्यमन्त्री अनुगमनमा

हुम्ला । चीनसँग जोडिएको सिमाना लिमी लाप्चा क्षेत्रको ललुङजोङमा नेपाली भूभागमा कब्जा गरी चीनले एकतर्फी रुपमा भवन निर्माण गरेर नेपाली भूमि अतिक्रमण गरेको विवाद बाहिर आएको १० महिनापछि कर्णाली प्रदेश सरकारले ...