सरकारले हुम्लामा सीमासम्बन्धी विषय रणनीतिक बनाउन खोज्यो: बृहत् नागरिक आन्दोलन
‘मन्त्रिपरिषदले हुम्ला सीमामा चीनबाट नेपाली भूमि अतिक्रमण भएको अध्ययन गर्न कार्यदल बनाएको औपचारिक घोषणा गरेर कूटनीतिमा आवश्यक कौशल वेवास्ता गरेको मात्र होइन, छिमेकीहरूसँगको सम्बन्धलाई विषयको संवेदनशीलताभन्दा रणनीतिक बनाउन खोजेको छ’
१४ कात्तिक, काठमाडौं । इजरायल–प्यालेस्टाइन द्वन्द्वको शान्तिपूर्ण रुपान्तरण माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । ललितपुरको पाटन दरबार स्क्वायरमा मंगलबार बृहत् नागरिक आन्दोलन र फोटो सर्कलको संयुक्त आयोजनामा उक्त प्रदर्शन भएको हो । अविलम्ब युद्धविराम र शान्तिको पहलका लागि प्रदर्शन गरिएको सहभागी फोटोपत्रकार विकास रौनियारले बताए । ‘अविलम्ब युद्धविराम गरी मानवीय सहायताहरु पुर्याउन सकियोस्, शान्ति […]
नक्कली भुटानी शरणार्थी ठगीमा संलग्नलाई ढाकछोप नगर्न बृहत् नागरिक आन्दोलन खबरदारीमा उत्रिएको छ । नागरिक अगुवाले बुधबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीले जघन्य अपराधमा संलग्नहरूमाथि कानुनी कारबाहीका लागि...
जनस्तरबाट ६ हजार रुपैयाँ संकलन भएकोमा ५ हजार ९३५ रुपैयाँ खर्च भएको बृहत् नागरिक आन्दोलन पोखराले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अभियन्ताले ‘डोनेसन बक्स’ कार्यक्रमस्थलमा राखेर प्राविधिक खर्च जुटाएका थिए
गत ११ पुसमा माइतीघरबाट सुरु भएकोे बृहत् नागरिक आन्दोलन माइतीघर हुँदै प्रज्ञा प्रतिष्ठान–कमलपोखरी–बालुवाटार हुँदै ७ फागुनमा टँुडिखेल पुगेको थियो । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको विरोधमा रचनात्मक विरोध...
‘टुँडिखेल हाम्रो हो,’ ‘जनतालाई टुँडिखेल फिर्ता गर,’ जस्ता नारा लगाउँदै बृहत् नागरिक आन्दोलन शंखधर शाख पार्कबाट सुरु भएर टुँडिखेलको एक फन्को लगाएर महांकाल मन्दिर पुगेको थियो