व्यापार विस्तारलाई डिजिटल प्रविधिको साथ

डिजिटलको विकास, पहुँच र विस्तारसँगै यसले नेपाली बजारमा निकै परिवर्तन ल्याएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगबाट अनलाइन सपिङप्रति मानिसहरू आकर्षित हुँदै गएका छन् । जसले गर्दा व्यापारको परिभाषा नै बदलिदिएको छ । कोरोना महामारीका कारण अनलाइन व्यवसाय निकै बढेको छ । लामो समयदेखि सञ्चालन भइरहेका सोसल मिडिया साइट फेसबुकले नयाँ ई-कमर्स प्लाटफर्म ‘फेसबुक […]

सम्बन्धित सामग्री

किन आवश्यक छ डिजिटल लर्निङ ?

डिजिटल लर्निङ भनेको लर्निङको एउटा प्रकार हो, जसमा प्रविधिको प्रभावकारी प्रयोग हुन्छ । डिजिटल लर्निङमा अनलाइन लर्निङ मात्र नभएर ब्लेण्डेड लर्निइङ, फ्लिप्ड लर्निङ, पर्सनलाइजड लर्निङ जस्ता कुराहरु पर्दछन् ।  डिजिटल लर्निङले पढाइको गुणस्तरीयता वृद्धिमा सहयोग पुर्‍याउँछ । विद्यार्थीलाई प्राविधिक उपकरण दिएर मात्रै डिजिटल लर्निङ हुदैन् र सोका लागि प्रयोग गर्ने तरिका पनि...

डिजिटल नेपाल फ्रेमवर्कः ‘गेम चेञ्जर’ परियोजना, सुस्त कार्यान्वयन

सरकारले २०७६ सालमा डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गर्‍यो । डिजिटल प्रविधिको प्रयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गरी डिजिटल अर्थतन्त्र निर्माण गर्नु फ्रेमवर्कको लक्ष्य थियो ।   त्यसका लागि डिजिटल नेपाल फ्रेमवर्कमा प्रमुख ८ क्षेत्र छनोट गरिएको छ । ती ८ क्षेत्रलाई समेट्ने गरी ८० वटा पहलहरु पहिचान गरिएको छ ।  सुशासन, विकास र सम्वृद्धिका लागि...

ज्योति लाइफको ‘गो डिजिटल क्याम्पेन’ सुरु

ज्योति लाइफ इन्स्योरेन्सले ‘गो डिजिटल क्याम्पेन’ सुरु गरेको छ । आफ्नो सेवा प्रारम्भदेखि नै प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले आफ्ना अभिकर्ता तथा बीमितहरुलाई प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्देश्यले ‘गो डिजिटल क्याम्पेन’को शुरुवात गरेको हो । यो क्याम्पेनको पहिलो कार्यक्रम बागमती प्रदेश अन्तर्गत काठमाडौ उपत्यकाभित्रका ५० भन्दा बढी...

ज्योति लाइफको ‘गो डिजिटल क्याम्पेन’ सुरु

ज्योति लाइफ इन्स्योरेन्सले ‘गो डिजिटल क्याम्पेन’ सुरु गरेको छ । आप्mनो सेवा प्रारम्भदेखि नै प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले आफ्ना अभिकर्ता तथा बीमितहरुलाई प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्देश्यले ‘गो डिजिटल क्याम्पेन’को शुरुवात गरेको हो ।यो क्याम्पेनको पहिलो कार्यक्रम बागमती प्रदेश अन्तर्गत काठमाडौ उपत्यकाभित्रका ५० भन्दा बढी एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको उपस्थितिमा केन्द्रिय कार्यालयको तालिम हलमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।  क

सडकको पहुँच भएको ठाउँमा डिजिटल साक्षरता प्रदान गर्ने नास्टको ‘आइसिटी बस’ (भिडिओ)

पछिल्लो समय हरेक क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा यसको सुगम कार्यान्वयनका लागि डिजिटल साक्षरता सबैभन्दा महत्वपूर्ण पाटो बनेको छ । युवा पुस्तामाझ केही हदसम्म डिजिटल साक्षरता भएको पाइए पनि उल्लेखनीय जनसंख्यिक हिस्सामा अझै पनि यसको पहुँच र चेतना पुग्न सकेको छैन् । यसै कुरालाई मध्यनजर गर्दै केही समय अगाडि दक्षिण कोरियाले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

साइबर जोखिममा फस्दै ‘डिजिटल पुस्ता’

यही पुस्तालाई अहिले ‘डिजिटल नागरिक’ वा ‘डिजिटल पुस्ता’ भनेर परिचित गर्न थालिएको छ। डिजिटल पुस्ताले सूचना प्रविधिको माध्यमबाट आफूलाई ‘स्मार्ट’ बनाउँदै लगेको छ। सानै उमेरमा अभूतपूर्व ज्ञान हाँसिलसम्म गरेको पनि छ। यही कारण उनीहरूले आफूलाई पुरानो पुस्ताभन्दा ...

विपद् न्युनिकरणका लागि डेटा र डिजिटल प्रविधिको अधिकतम प्रयोगमा विज्ञको जोड

विपद न्युनिकरण गर्नको लागि डिजिटल प्रविधिको प्रयोगमा विशेष ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् । पछिल्लो समय सरकारले विपद पोर्टलमार्फत सतर्क गराउने र आवश्यक योजना बनाउने कामहरु गरेपनि स्थानीय स्तरसम्म प्रभावकारी हुन नसकेको सरोकारवालाको भनाइ छ । ‘विपद जोखिम व्यवस्थापनमा डिजिटलाइजेसन’ विषयमा आयोजना भएको डिजिटल संवाद २.३ कार्यक्रममा बोल्दै विज्ञहरु डिजिटल प्रविधिसँगसँगै डेटा व्यवस्थापन, डेटा एनलाइज, […]

डिजिटल प्रविधिको प्रयोग बढाउन लक्ष्मी बैंकद्वारा एलएक्सबी कनेक्टको घोषणा

काठमाडौं । लक्ष्मी बैंकले एपीआई बैंकिङ्गको माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीति बमोजिम एलएक्सबी कनेक्ट नामक एपीआई डेभलपर प्लाटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ । यस साझेदारी अन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा प्रदान गर्न सक्नेछन् । एलएक्सबी कनेक्ट स्यान्ड बक्स वातावरण अन्तर्गत इच्छुक साझेदारहरुले बैंकिङ्ग सेवा तथा प्रणालीलाई दृष्टिगत गरी बैंकको एपीआई सम्बन्धि कार्यसँग एकीकरणको सम्भावना

डिजिटल भुक्तानी : सम्भावना र चुनौती

डिजिटल भुक्तानीप्रतिको चासो दिनप्रतिदिन बढिरहेको छ । अनलाइन भुक्तानीसम्बन्धी प्रविधिको सेवा दिने कम्पनी ‘स्ट्राइप’को पछिल्लो मूल्यांकन ९५ अर्ब डलर पुगेको समाचारले पनि यसको वृद्धिलाई संकेत गर्छ । आखिर डिजिटल भुक्तानीप्रतिको चासो किन...