ज्योति लाइफको ‘गो डिजिटल क्याम्पेन’ सुरु

ज्योति लाइफ इन्स्योरेन्सले ‘गो डिजिटल क्याम्पेन’ सुरु गरेको छ । आप्mनो सेवा प्रारम्भदेखि नै प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले आफ्ना अभिकर्ता तथा बीमितहरुलाई प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्देश्यले ‘गो डिजिटल क्याम्पेन’को शुरुवात गरेको हो ।यो क्याम्पेनको पहिलो कार्यक्रम बागमती प्रदेश अन्तर्गत काठमाडौ उपत्यकाभित्रका ५० भन्दा बढी एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको उपस्थितिमा केन्द्रिय कार्यालयको तालिम हलमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।  क

सम्बन्धित सामग्री

ज्योति विकास बैंकले मनायो १५औं वार्षिकोत्सव

ज्योति विकास बैंकले स्थापनाको १५औं वार्षिकोत्सव मनाएको छ । बैंकले वार्षिकोत्सवको दिन नख्खुस्थित आफ्नो १२१ औं शाखाको पनि सुरुवात गरेको छ । अध्यक्ष हरिचन्द्र खड्काले डिजिटल प्रविधिमार्फत ताम्रपत्र अनावरण गरी शाखाको उद्घाटन गरेका हुन् । सोही क्रममा उपस्थित सबैलाई नख्खु शाखाको डिजिटल माध्यमबाट भर्चुअल टुर गराइएको थियो । नख्खु शाखा उद्घाटन पश्चात् उपत्यका र उपत्यकाबाहिर […]

ज्योति लाइफको ‘गो डिजिटल क्याम्पेन’ सुरु

ज्योति लाइफ इन्स्योरेन्सले ‘गो डिजिटल क्याम्पेन’ सुरु गरेको छ । आफ्नो सेवा प्रारम्भदेखि नै प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले आफ्ना अभिकर्ता तथा बीमितहरुलाई प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्देश्यले ‘गो डिजिटल क्याम्पेन’को शुरुवात गरेको हो । यो क्याम्पेनको पहिलो कार्यक्रम बागमती प्रदेश अन्तर्गत काठमाडौ उपत्यकाभित्रका ५० भन्दा बढी...

खल्तीबाट ज्योति लाइफको प्रिमियम भुक्तानी गर्दा नगद छुट

‘खल्ती’ डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बिमा प्रिमियम ‘खल्ती’बाट तिर्दा प्रयोगकर्ताले एक हजार रुपैयाँसम्मको क्यासब्याक पाइने अफर ल्याएको छ ।साथै ५००० सम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड इन्स्योर १०० प्रयोग गरी सय रुपैयाँको क्यासब्याक पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । कोरोना महामारीको समयमा डिजिटल भुक्तानीले अर्थ व्यवस्थालाई सहज बनाएको र प्रयोगकर्तालाई भाइरसको […]

ज्योति विकास बैंकको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा

ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ एप वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सुरु गरेको हो ।बैंकले डिजिटल बैंकिंग सेवालाई थप प्रर्वद्धन गर्दै बैंकमा खाता भएका एवम् नभएका ग्राहकलाई समेत लक्षित गर्दै डिजिटल बैंकिङ सेवा […]

ज्योति विकास बैंकद्वारा ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा सुरु

काठमाडौँ – ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ सेवा सुरु गरेको छ। बैंकले सम्पूर्ण डिजिटल बैंकिङ सेवा मोबाइल बैंकिङ एप वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सुचारु गरेको हो। बैंकले आइतबारबाट डिजिटल बैंकिङ सेवालाई थप प्रवद्र्धन गर्दै बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्ष्य गर्दै समान […]

ज्योति विकास बैंकले सुरु गर्यो ओम्नी च्यानल डिजिटल बैंकिङ सेवा

ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप वा वेब ब्राउजरबाटै प्रदान गर्ने गरी ज्योति स्मार्ट जेबीबीएल डटकम एनपी वेभसाइट सञ्चालनमा ल्याएको हो । बैंकले मंसिर ५ गते देखि डिजिटल बैंकिङ सेवालाई थप प्रबद्र्धन गर्दै बैंकमा खाता भएका एवम् नभएका ग्राहकलाई समेत लक्षित गर्दै समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड गरेको जनाएको छ ।ज्योति स

क्यान महासंघ र ज्योति विकास बैंकले डिजिटल सेवा विस्तारमा सहकार्य गर्ने

काठमाडौँ – कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र ज्योति विकास बैंक लिमिटेडले देशभर सूचना तथा सञ्चार प्रविधिको विकास र डिजिटल सेवा विस्तारमा सहकार्य गर्ने भएका छन्। नेपालका विभिन्न स्थानमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास र डिजिटल सेवाको विस्तार तथा व्यावसायिक प्रवर्धनका लागि दुई संस्थाले संयुक्त रूपमा तालिम, जागरूकता तथा अन्य कार्यक्रम सञ्चालन गर्नेछन्। […]

ज्योति विकास बैंक र क्यानबीच सम्झौता

ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) बीच सम्झौता भएको छ । विभिन्न देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवद्र्धनका लागि सहकार्य गर्ने बारे दवै संस्थाबीच सहमति भएको हो । दुई संस्थाले संयुक्त रूपमा देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवद्र्धन, तालिम र सेवा विस्तार तथा कार्यान्वयनको लागि कार्यक्रमहरू […]

ज्योति लाईफको म्यादी बिमा खल्ती डिजिटल वालेटबाट

वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने वैदेशिक रोजगारीे म्यादी जीवन बिमा अब ज्योति लाईफबाट विद्युतीय माध्यमद्वारा जारी गर्न सकिने भएको छ ।सुरुवाती दिनदेखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै आएको कम्पनीले खल्ती डिजिटल वालेटसँग सहकार्य गर्दै मोबाइलबाटै बिमा शुल्क भुक्तानी गर्ने व्यवस्था सुचारु गरेको हो । आइएसओ ९००१–२०१५ गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त कम्पनीले सुचारु गरेको यस […]