विपद न्युनिकरण गर्नको लागि डिजिटल प्रविधिको प्रयोगमा विशेष ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् । पछिल्लो समय सरकारले विपद पोर्टलमार्फत सतर्क गराउने र आवश्यक योजना बनाउने कामहरु गरेपनि स्थानीय स्तरसम्म प्रभावकारी हुन नसकेको सरोकारवालाको भनाइ छ । ‘विपद जोखिम व्यवस्थापनमा डिजिटलाइजेसन’ विषयमा आयोजना भएको डिजिटल संवाद २.३ कार्यक्रममा बोल्दै विज्ञहरु डिजिटल प्रविधिसँगसँगै डेटा व्यवस्थापन, डेटा एनलाइज, […]