सडकको पहुँच भएको ठाउँमा डिजिटल साक्षरता प्रदान गर्ने नास्टको ‘आइसिटी बस’ (भिडिओ)

पछिल्लो समय हरेक क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा यसको सुगम कार्यान्वयनका लागि डिजिटल साक्षरता सबैभन्दा महत्वपूर्ण पाटो बनेको छ । युवा पुस्तामाझ केही हदसम्म डिजिटल साक्षरता भएको पाइए पनि उल्लेखनीय जनसंख्यिक हिस्सामा अझै पनि यसको पहुँच र चेतना पुग्न सकेको छैन् । यसै कुरालाई मध्यनजर गर्दै केही समय अगाडि दक्षिण कोरियाले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...