साइबर जोखिममा फस्दै ‘डिजिटल पुस्ता’

यही पुस्तालाई अहिले ‘डिजिटल नागरिक’ वा ‘डिजिटल पुस्ता’ भनेर परिचित गर्न थालिएको छ। डिजिटल पुस्ताले सूचना प्रविधिको माध्यमबाट आफूलाई ‘स्मार्ट’ बनाउँदै लगेको छ। सानै उमेरमा अभूतपूर्व ज्ञान हाँसिलसम्म गरेको पनि छ। यही कारण उनीहरूले आफूलाई पुरानो पुस्ताभन्दा ...

सम्बन्धित सामग्री

‘साइबर सुरक्षा सरकारको प्राथमिकता’

प्युठान : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘साइबर’ सुरक्षा सरकारको प्राथमिकता रहेको बताएकी छन्।राप्ती इन्जिनियरिङ कलेज, प्यूठान टेक्निकल कलेज र सिलिकन रिसर्च सेन्टरले प्यूठानमा आज आयोजना गरेको साइबर अपराध, साइबर सुरक्षा, सामाजिक प्रभाव, नीति र सार्वजनिक सचेतनासम्बन्धी राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले साइबर सुरक्षा व्यक्ति र राष्ट्रकै सुरक्षासित जोडिएकाले त्यसलाई प्राथमिकतामा राखिएको बताइन्।सञ्चार तथा सूचना प्रविधिमन्त्रीले ‘साइबर स्पेस’लाई सुरक्षित बनाउन र

अब नयाँ साइबर कानुन

काठमाडौं । साइबर अपराध नियन्त्रण एवं साइबर सुरक्षा सबलीकरणका लागि नयाँ कानुन तर्जुमा गरिने भएको छ । विद्यमान कानुन साइबर सुरक्षा अनुकूल हुनेगरी संशोधन, परिमार्जन र पुनरावलोकन गर्नेसहित नयाँ कानुन ल्याउने घोषणा गरिएको हो । २४ घण्टा खुला हुने राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिँदै सरकारल अहिले साइबर अपराधलाई विद्युतीय कारोबार ऐन २०६३ लाई आधार […] The post अब नयाँ साइबर कानुन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साइबर अपराधको जोखिम बढ्दो

काठमाडौं, वैशाख ११ । नेपालमा साइबर अपराधको जोखिम बढ्दै गएपछि सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गर्न लागेको छ । ग्लोबल साइबर सेक्युरिटी इन्डेक्समा नेपाल ९४ औं स्थानमा छ भने राष्ट्रिय साइबर सुरक्षा सूचकांकमा १ सय ६० देशमध्ये १०१ औं स्थानमा छ । विश्वव्यापी साइबर सुरक्षा सूचकांकमा नेपालको स्कोर ४४ दशमलव ९९ प्रतिशत छ […]

साइबर सुरक्षासम्बन्धी रिपोर्ट सार्वजनिक

साइबर आक्रमण रोक्न भैरव टेक्नोलोजीद्वारा निर्मित भैरव त्रिडेन्ट सार्वजनिक भएको छ । भैरव टेक्नोलोजीले शनिबार एक रिपोर्ट सार्वजनिक गरेको हो । विज्ञ टोलीले करिब चार महिना लगाएर अनुसन्धान गरी तयार गरिएको साइबर सुरक्षा रिपोर्ट  सार्बजनिक गरेको हो । रिपोर्टमा साइबर हमलाबाट बच्ने उपाय,नेपालमा साइबर सुरक्षाको अवस्था, अबलम्बन गर्नुपर्ने नियम लगायत विषय उल्लेख छ ।

साइबर सुरक्षा केन्द्र स्थापनाको प्रस्ताव, साइबर सेक्युरिटीको काम गर्न लाइसेन्स

३१ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गर्न प्रस्ताव गरेको छ । साइबर सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावित मस्यौदामा देशभित्र रहेका कम्प्युटर वा कम्प्युटर प्रणालीलाई साइबर सुरक्षा प्रदान गर्न सोसँग सम्बन्धित अन्य कार्य गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गर्ने प्रस्ताव गरिएको छ । केन्द्रको कार्यालय काठमाडौं उपत्यकामा रहने […]

सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने

काठमाडौँ । सरकारले साइबर सुरक्षाको सुनिश्चितता गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज बजेट भाषणमार्फत सो घोषणा गरेका हुन् । साइबर सुरक्षाको सुनिश्चितता, २१ औँ शताब्दीको आवश्यकता’ को अवधारणाअनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिने उनले जानकारी दिए । उक्त केन्द्रलाई साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर […]

साइबर सेनाको नाम फेरेर ओलीले घोषणा गरे साइबर सर्कल

काठमाडौँ- साइबर सेनाको नाम फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कल घोषणा गरेका छन् । युवा संगठनअन्तर्गत रहेको साइबर सेनाको नाम परिवर्तन गरिएको हो । एमाले युवा नेता महेश बस्नेतको प्रस्तावमा ‘साइबर सेना’को नाम परिवर्तन गरिएको बताइएको छ । सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिएकाले नाम परिवर्तन गरेर गरिएको एमाले अध्यक्ष ओलीले बताए […]

राम्रो साइबर हाइजिन अभ्यासहरु , कसरी सुरक्षित रहने ?

उपयुक्त सेक्युरिटी तथा पर्याप्त साइबर हाइजिनका लागि चामत्कारिक समाधान छैन । सम्भावित साइबर आक्रमणहरु हुन नदिन तपाईंको डिभाइस, नेटवर्क र साइबर क्षेत्र मेन्टेन गर्नुपर्ने हुन्छ । यसका लागि समतामूलक साइबर हाइजिन अभ्यासहरु प्राविधिक शुद्धता र पर्याप्त जनचेतना (प्राविधिक, सामाजिक तथा क्रमबद्ध) बाट आउने गर्दछन् । साइबर हाइजिनको राम्रो अभ्यासका किसिमहरु धेरै कुराहरुमा...

साइबर अपराधको महामारी

विद्यालयस्तरदेखि नै साइबर सुरक्षा र अपराधका विषयवस्तु समावेश गरिनुपर्छ । साइबर अपराधसम्बन्धी छुट्टै कानुन जति सक्यो चाँडो निर्माण अपरिहार्य छ । विश्वमा सूचना तथा सञ्चारसम्बन्धी नयाँ–नयाँ प्रविधिहरू आविष्कार हुने र प्रयोगमा...

प्रहरीको साइबर ब्यूरो नै साइबर अपराधबाट पीडित

साइबर अपराध सम्बन्धि अनुुसन्धान गर्ने नेपाल प्रहरीको साइबर ब्यूरो नै साइबर अपराधमा पीडित बन्न पुगेको छ । ब्यूरोको नाममा नक्कली फेसबुक आइडी बनाएर सर्वसाधरणसँग पैसा माग्ने काम भएको छ ।  यस्तो...