सञ्जय टकलामाथिको जन्म कैदको फैसलालाई उल्टाउँदै सात वर्ष सजाय तोकियो

जनकपुरधाम  ः झण्डै एक दशकअघि धनुषाको जनकपुरधामको रामानन्दचोकमा पाँचजनाको ज्यान जाने गरी भएको बम बिस्फोट जन्मकैदको सजाय पाएका सञ्जय साह ‘टकला’को सजायलाई उच्च अदालत जनकपुरले उल्ट्याएको छ। उच्च अदालतले जन्म कैदलाई घटाएर सात वर्ष मात्र सजाय हुने फैसला सुनाएको छ। २०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा बसेको धर्नामा भएको बम विष्फोटको मुद्दाको सुनुवाइ उच्च अदालतमा जनकपुरमा गत आइतबारदेखि सुरु भएको थियो। बम विस्फोटमा धर्ना बसेका पाँचजनाको मृत्यु र ३