शिशुको हत्यामा गर्भ बोकाउने युवकलाई जन्मकैदको फैसला

१८ माघ, डोटी । हाडनाता करणीबाट जन्मिएको शिशुको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको छ । हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाव दिएको अभियोगमा बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाइएको उच्च अदालत दिपायलले जानकारी दिएको छ । यसअघि यो मुद्दामा राजकुमारलाई बाजुरा जिल्ला अदालतले निर्दोष रहेको भनी सफाइ […]