नेपाल स्टक एक्सचेन्जले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि, २०७९ जारी गरेको छ । अनलाइन तथा अफलाइनमार्फत धितोपत्र कारोबार गर्नका लागि नेप्सेले विकास गरेको वा कारोबार सदस्यले विकास वा खरिद गरी प्रयोग गर्ने कारोबार व्यवस्थापन गर्न बनेको धितोपत्र कारोबार सञ्चालन (तेस्रो संसोधन) विनियमावली, २०७९ को विनियम ३९ उपविनियम १ (ग) बमोजिम नेप्सेले यस्तो कार्यविधि जारी गरेको हो । मुख्यगरी यस कार्यविधि मार्फत नेप्सेले ब्रोकरहरुलाई नयाँ टिएमएस राख्नुका लागि पालना गर्नुपर्ने नियम र व्यवस्था