नेपाल र युगाण्डा बिचको टी २० सिरिज आजबाट, खेल हेर्न लाग्ने छैन शुल्क

काठमाडौं : नेपाली महिला क्रिकेट टोलीले आज युगाण्डसँग पाँच खेलको टी २० सिरिजको पहिलो खेल खेल्दैछ। आजबाट सुरु हुने सिरिज पहिलो खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। नेपाली महिला टोलीले आइतवाबाट विश्व वरीयताको १९ औं स्थानमा रहेको युगाण्डासँग खेल्न लागेको हो। नेपाल र युगाण्डाबीचको पहिलो ट्वान्टी–२०…

सम्बन्धित सामग्री

८ करोडको अबैध कोकिन सहित ३ विदेशी महिला पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागूऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७ ठमेलबाट पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला, र लिलियन सुशान वानयेन्ज तथा उक्त बरामद भएको कोकिन लिन भारतबाट आएकी ३३ वर्षीय देवाजनी पाल रहेको लागूऔषध नियन्त्रण ब्यूरोका […]

नेपाल फर्किए प्रधानमन्त्री

काठमाडौं, ७ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डा भ्रमण सकेर स्वदेश फर्किएका छन्। युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन्। माघ ४ गते राति युगाण्डा प्रस्थान गरेका उनी आज बिहान कतारको राजधानी दोहा हुँदै काठमाडौं आइपुगेका छन्।

युगाण्डा जाने चार्टर्ड उडान रद्द

काठमाडाैं । युगाण्डा जाने चार्टर्ड उडान रद्द भएकाे छ । नेपाल वायुसेवा निगम र नेपाली सेनाबीच द्विपक्षीय सहमतिअनुसार संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न देशहरुमा शान्ति स्थापनार्थ खटिई लैजाने क्रममा युगाण्डा जाने चार्टर्ड उडान रद्द भएकाे हाे । निगमका प्रवक्ता रमेश पाैडेलले युगाण्डा जाने चार्टर्ड उडान रद्द भएकाे पुष्टि गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘अफ्रिकी मुलुक युगाण्डा जाने चार्टर्ड […]

युगाण्डाकी महिलाकाे काठमाडाैंमा याैन अखाडा

काठमाडाैं । पर्यटक भिसामा नेपाल आएर काठमाडाैंमा याैन अखाडा सञ्चालन गरेकी युगाण्डा महिला प्रहरीकाे फन्दा परेकी छन् । पर्यटक भिसामा नेपाल आएकी युगान्डाकी नताशा भनिने एमाकुलेट नाबासुम्बा महिला प्रहरीकाे फन्दा परेकी हुन् । नताशालाई युगाण्डाबाट आफ्ना साथी बोलाउँदै यौन व्यवसायमा लगाएको आरोपमा नेपाल प्रहरीकाे मानव बेचबिखन अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । व्यूरोले फागुन १५ […]

युगाण्डा विरुद्धको अन्तिम खेलमा नेपालको बल–ब्याट दुवै चल्यो, ३४ रनले हरायो

युगाण्डा विरुद्धको पाँचौ तथा अन्तिम टी–२० क्रिकेटमा नेपाली महिला क्रिकेट टिमको बल र ब्याट दुवै चलेको छ । जसका कारण नेपाल विजयी भएको छ ।

युगाण्डा विरुद्धको अन्तिम खेलमा नेपालको बल–ब्याट दुवै चल्यो, ३४ रनले हरायो

युगाण्डा विरुद्धको पाँचौ तथा अन्तिम टी–२० क्रिकेटमा नेपाली महिला क्रिकेट टिमको बल र ब्याट दुवै चलेको छ । जसका कारण नेपाल विजयी भएको छ ।

युगाण्डा विरुद्धको टी–२० श्रृंखलाका लागि नेपाली टोली घोषणा

३१ वैशाख, काठमाडौं । युगाण्डा विरुद्ध हुने महिला टी–२० श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार रुबिना क्षेत्रीको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । यसअघि प्रारम्भिक चरणमा २२ खेलाडीलाई बोलाइएको थियो ।

यूएईद्वारा आफ्ना नागरिकलाई नेपालसहित १४ देशमा जान रोक

काठमाण्डौ – यूएईले आफ्ना देशका नागरिकलाई नेपालसहित १४ देशमा जान रोक लगाएको छ । यूएईको वैदेशिक मामिला मन्त्रालय तथा राष्ट्रिय आपतकालीन संकट र विपद् व्यवस्थापन प्राधिकरणले यूएईका नागरिकलाई नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, जाम्बिया, भियतनाम, नामिबिया, कंगो, युगाण्डा, सिरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरिया जान प्रतिबन्ध लगाएको हो । यी देशमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै बुधबारदेखि यात्रामा प्रतिबन्ध लगाएको प्राधिकरणलाई उद्धृत गर्दै खलिज टाइमले लेखेको छ । यात्रा प्रतिबन्ध कहिलेसम्म हो भन्ने ख...