युगाण्डा विरुद्धको अन्तिम खेलमा नेपालको बल–ब्याट दुवै चल्यो, ३४ रनले हरायो

युगाण्डा विरुद्धको पाँचौ तथा अन्तिम टी–२० क्रिकेटमा नेपाली महिला क्रिकेट टिमको बल र ब्याट दुवै चलेको छ । जसका कारण नेपाल विजयी भएको छ ।

सम्बन्धित सामग्री

डेढ महिनामा १५ हजार शरणार्थी युगाण्डा प्रवेश

जनवरीदेखि हालसम्म डेढ महिनामा छिमेकी देशबाट १५ हजारभन्दा बढी शरणार्थीहरू युगाण्डा प्रवेश गरेका छन्। यो सङ्ख्या वर्षभरि बढ्दो क्रममा रहने अपेक्षा गरिएको शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले जनाएको छ।एजेन्सीको  युगाण्डाका प्रवक्ता फ्रान्क वालुसिम्बीले सोमबार सिन्ह्वालाई टेलिफोनमा बताए अनुसार अधिकांश शरणार्थी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी), सुडान र दक्षिण सुडानबाट आएका हुन्।यो स्थिति अप्रत्याशित छ किनकि ती देशमा अशान्ति जारी छ।  विशेष गरी पूर्वी कङ्गोमा स

नेपाल फर्किए प्रधानमन्त्री

काठमाडौं, ७ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डा भ्रमण सकेर स्वदेश फर्किएका छन्। युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन्। माघ ४ गते राति युगाण्डा प्रस्थान गरेका उनी आज बिहान कतारको राजधानी दोहा हुँदै काठमाडौं आइपुगेका छन्।

प्रधानमन्त्रीले गरे युगाण्डामा रहेका नेपालीसँग अन्तरक्रिया

काठमाडौं, ५ माघ। असंलग्न राष्ट्रहरूको आन्दोलनको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँ रहेका नेपालीसँग भेट गरेका छन्।भेटमा उनले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको उल्लेख गर्दै यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्न पाउँदा खुसी लागेको बताए।गैरआवासीय नेपाली सङ्घ युगाण्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्रीलगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताए।

युगाण्डा जाने चार्टर्ड उडान रद्द

काठमाडाैं । युगाण्डा जाने चार्टर्ड उडान रद्द भएकाे छ । नेपाल वायुसेवा निगम र नेपाली सेनाबीच द्विपक्षीय सहमतिअनुसार संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न देशहरुमा शान्ति स्थापनार्थ खटिई लैजाने क्रममा युगाण्डा जाने चार्टर्ड उडान रद्द भएकाे हाे । निगमका प्रवक्ता रमेश पाैडेलले युगाण्डा जाने चार्टर्ड उडान रद्द भएकाे पुष्टि गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘अफ्रिकी मुलुक युगाण्डा जाने चार्टर्ड […]

इबोला नियन्त्रण गर्न युगाण्डा र छिमेकी देशहरुलाई आर्थिक अभाव

इबोलाका विरुद्धमा सङ्घर्ष गर्नका लागि आर्थिक सहयोग आवश्यक रहेको युगाण्डाको सरकारले जनाएको छ।

युगाण्डा विरुद्धको अन्तिम खेलमा नेपालको बल–ब्याट दुवै चल्यो, ३४ रनले हरायो

युगाण्डा विरुद्धको पाँचौ तथा अन्तिम टी–२० क्रिकेटमा नेपाली महिला क्रिकेट टिमको बल र ब्याट दुवै चलेको छ । जसका कारण नेपाल विजयी भएको छ ।

युगाण्डा विरुद्धको टी–२० श्रृंखलाका लागि नेपाली टोली घोषणा

३१ वैशाख, काठमाडौं । युगाण्डा विरुद्ध हुने महिला टी–२० श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार रुबिना क्षेत्रीको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । यसअघि प्रारम्भिक चरणमा २२ खेलाडीलाई बोलाइएको थियो ।

अमेरिकी विदेश मन्त्रालयको फोन इजरायली कम्पनीले बनाएको स्पाइवेयरबाट ह्याक

अमेरिकी विदेशमन्त्रालयका कर्मचारीहरुका कम्तीमा ९ वटा आईफोनहरु इजरायली कम्पनीले विकाश गरेको स्पाइवेयरबाट ह्याक गरिएको छ । अमेरिकी विदेश मन्त्रालयका युगाण्डा र पूर्वी अफ्रिकन देशमा कार्यरत कर्मचारीका फोनहरु ह्याक भएको जनाइएको छ । विगतमा पनि केही अमेरिकी उच्च अधिकारीहरुका फोनहरु ह्याक गर्ने प्रयास भएका थिए । तर ती प्रयासहरु सफल भए नभएकोबारे भने स्पष्ट छैन । […]

यूएईद्वारा आफ्ना नागरिकलाई नेपालसहित १४ देशमा जान रोक

काठमाण्डौ – यूएईले आफ्ना देशका नागरिकलाई नेपालसहित १४ देशमा जान रोक लगाएको छ । यूएईको वैदेशिक मामिला मन्त्रालय तथा राष्ट्रिय आपतकालीन संकट र विपद् व्यवस्थापन प्राधिकरणले यूएईका नागरिकलाई नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, जाम्बिया, भियतनाम, नामिबिया, कंगो, युगाण्डा, सिरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरिया जान प्रतिबन्ध लगाएको हो । यी देशमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै बुधबारदेखि यात्रामा प्रतिबन्ध लगाएको प्राधिकरणलाई उद्धृत गर्दै खलिज टाइमले लेखेको छ । यात्रा प्रतिबन्ध कहिलेसम्म हो भन्ने ख...

जापान आइपुगेका युगाण्डा ओलम्पियाडमा सङ्क्रमणको पुष्टि

टोक्यो ओलम्पिकमा सहभागी हुन जापान आइपुगेका युगाण्डा ओलम्पियाडका एक जना सदस्यमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । टोक्यो ओलम्पियक जुलाई २३ देखि सुरु हुँदैछ । गतवर्षका लागि निर्धारित टोक्यो ओलम्पिक कोरोना महामारीले गर्दा स्थगित भएको थियो । यद्यपि जापानमा कोरोना सङ्क्रमित हुने क्रम यथावत रहे पनि टोक्यो ओलम्पिक पूर्वनिर्धारित समयमै हुने भएको छ । बीबीसीका अनुसार नौ सदस्यीय युगाण्डा टोलीका एकजनामा सङ्क्रमणको पुष्टि भएको छ । टोलिकी सबै सदस्यले पूर्ण खोप लिएका थिए ।