८ करोडको अबैध कोकिन सहित ३ विदेशी महिला पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागूऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७ ठमेलबाट पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला, र लिलियन सुशान वानयेन्ज तथा उक्त बरामद भएको कोकिन लिन भारतबाट आएकी ३३ वर्षीय देवाजनी पाल रहेको लागूऔषध नियन्त्रण ब्यूरोका […]

सम्बन्धित सामग्री

१ किलो कोकिन पेटभित्र हालेर ल्याउने विदेशी महिला ठमेलबाट पक्राउ

१३ जेठ, काठमाडौं । एक किलो १०१ ग्राम लागु औषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा कंगोकी ४९ वर्षीया अपुला एकुत्सु मबोंगो छिन् । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई ठमेलस्थित …

लागूऔषधसहित तीन विदेशी महिला पक्राउ

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले अवैध लागूऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका-१७ ठमेलबाट पक्राउ गरी सार्वजनिक गरिएको छ ।

छ महिनामा तीन हजार लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ : बितेका छ महिनामा तीन हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन्।चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न  तीन हजार ४५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन्। यीमध्ये एक हजार नौ ६० मुद्दा दर्ता भएका छन् । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओ

अवैध लागूऔषध कोकिनसहित २ विदेशी महिला काठमाडौँबाट पक्राउ

काठमाडौँ। ठूलो परिमाणमा लागूऔषध कोकिनसहित दुई विदेशी महिला पक्राउ परेका छन् । नेपाल प्रहरीले ५ किको ६ सय ग्राम कोकिनसहित दुई जना विदेशी महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा युक्रेन र थाइल्याण्डका महिला रहेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनाएको छ । पुष ६ गते दुबईबाट काठमाडौं आएकी युक्रेनी नागरिकको […]

साढे ५ किलो कोकिनसहित दुई विदेशी महिला पक्राउ

काठमाडौं– ठूलो परिमाणमा लागूऔषध कोकिनसहित दुई विदेशी महिला पक्राउ परेका छन् । नेपाल प्रहरीले ५ किको ६ सय ग्राम कोकिनसहित दुई जना विदेशी महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा युक्रेन र थाइल्याण्डका महिला रहेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनाएको छ । पुष ६ गते दुबईबाट काठमाडौं आएकी युक्रेनी नागरिकको […]

५१ किलो हेरोइनसहित सात विदेशी महिला पक्राउ

नेपाल प्रहरीले लागुऔषधसहित सात विदेशीलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोले आज पत्रकार सम्मेलन गरी ५१ किलोग्राम लागुऔषधि हेरोइनसहित सात विदेशी नागरिकलाई सार्वजनिक गरेको हो । ब्युरोका प्रमुख तथा प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले पहिलो पटक ठूलो मात्रामा लागुऔषध हिरोइनसहित सात दक्षिण अफ्रिकन महिलालाई ठमेलको विभिन्न होटेलबाट पक्राउ गरिएको जानकारी दिनुभयो । यसअघि प्रहरीले २०७९ […]

७ केजी सेतो हेरोइनसहित दुईजना विदेशी महिला पक्राउ

दक्षिण अफ्रिकाको जोहानेसवर्गबाट काठमाडौंमा ल्याएको ७ किलो सेतो हेरोइन प्रहरीले बरामद गरेको छ । वैशाख ३ मा कतार हुँदै नेपाल आएकी जाम्बीयन नागरिक कापुटुला अविसर्गको साथबाट हेरोइन बरामद गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एसपी जीवनकुमार श्रेष्ठले रातोपाटीलाई बताए ।ब्यूरोले सो हेरोइन लिन आएकी ३५ वर्षीया भारतीय नागरिक लाल नुनपुईलाई वैशाख ४ मा पक्राउ गरेको छ । जाम्बिया घर भएकी ३५ वर्षीया कापुटुला कतार एयरवेजको उडानमार्फत सेतो हेरोइन बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी थिइन् ।सुटकेशमा फल

सात करोडको कोकिनसहित विमानस्थलबाट दुई विदेशी महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात किलोभन्दा बढी कोकिनसहित दुई विदेशी महिला पक्राउ परेका छन् । पर्नेमा भारतीय नागरिक ३५ वर्षीया लाल्नुपुई र जाम्बियाकी ३५ वर्षीया कपुटुला अविर्साग  छन् । कपुटला कतार एयलाइन्सको विमानबाट काठमाडौं अवतरण गरेकी थिइन् । उनलाई वैशाख ३ गते र लाल्नुपुईलाई वैशाख ४ गते पक्राउ गरिएको हो...

प्रतिबन्धित भारतीय मुद्रासहित दुई विदेशी पक्राउ

२७ फागुन, काठमाडौं । प्रतिबन्धित भारतीय मुद्रासहित दुई विदेशी महिला पक्राउ गरेका छन् । नेपालबाट भारत जन लागेका दुवै जनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा थाई नागरिक ३२ वर्षीया वान्विसा जन्टासन र वारापर्न खुर्सोम्बात छन् । वान्विसाको साथबाट एक हजार र पाँचसयका एक लाख ७९ हजार ५०० र वारापर्नको साथबाट […]