झापा– झापा सुपर लिग क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । काँकडभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा भएको उद्घाटन खेलमा विराट क्रिकेट क्लबले विजयको सुरुआत गरेको छ । सनराइज काँकडभिट्टालाई सात विकेटले पराजित गर्दै विराट विजयी भएको हो । प्रतियोगितामा टस जितेर विराटले सनराइज काँकडभिट्टालाई व्याटिङका लागि निम्तो दिएको थियो । निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५२ […]