झापा सुपर लिग सुरु :  विराटको  विजयी सुरुवात

काँकडभिट्टामा झापा सुपर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगितामा विराट वरियर्स बिर्तामोडले विजयी सुरुवात गरेको छ । लिगको पहिलो खेलमा सनराइज काँकडभिट्टालाई सात विकेटले पराजित गर्दै विराट...

सम्बन्धित सामग्री

नेपाल सुपर लिग फुटबल : धनगढी विजयी

राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा साविक उपविजेता धनगढी एफसीले वीरगञ्ज युनाइटेड एएफसीलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा सम्पन्न खेलमा धनगढीले वीरगञ्जमाथि २–१ को जित निकालेको हो । धनगढीका लागि फोडे फोफानाले खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । त्यसपछि वीरगञ्जका लागि हान्स क्वाफीले खेलको पहिलो हाफको अन्तिम …

हिजाजीको निर्णायक गोलमा धनगढीको विजयी सुरुवात

काठमाडौं-नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आफ्नो पहिलो खेलमा धनगढीले नवप्रवेशी विरगञ्ज युनाइटेडलाई २-१ ले पराजित गरेको छ। निर्धारित समयको अन्तिम मिनेट बाँकी रहँदा सनसनिपूर्ण जित हासिल गर्दै धनगढीले लिगमा विजयी सुरुवात गरेको हो। सब्सटिच्युट खेलाडी अहमद हिजाजीले बराबरी उन्मुख खेलमा अन्तिम समयमा निर्णायक गोल गरेका थिए। अधिकांस समय १-१ को गोलको अवस्थामा रहेको खेलमा हिजाजीले […]

नेपाल सुपर लिग : ललितपुरको विजयी सुरुवात

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटीले विजयी सुरुवात गरेको छ । शनिबार भएको दोस्रो खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित गर्दै प्रतियोगितमा सुखद् सुरुवात गरेको हो । ललितपुरले दुबै गोल पहिलो हाफम नैगरेको थियो । उसका लागि खेलको २६ औं मिनेटमा दिनेश हेन्जन र ३२ मिनेटमा अनन्त तामाङले गोल गरे । […]

रुपन्देही सुपर लिग क्रिकेट सुरु

शनिबारदेखि भैरहवामा नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । नेपथ्य ज्ञानोदय क्रिकेट क्लब नयामिल र देवदह क्रिकेट युनिट देवदहबीच भएको उद्घाटन खेलमा नेपथ्यले देवदहलाई ६८ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

नेपाल सुपर लिग : काठमाडौंद्वारा पोखरा २६ रनले पराजित

काठमाडौं : शनिबारबाट सुरु भएको नेपाल टी-२० लिगमा काठमाडौंले विजयी सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा काठमाडौं किंग्सले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गर्‍यो।१९ ओभरमा घटाइएको खेलमा काठमाडौंले पहिलो ब्याटिङ गर्दै ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। जवाफमा पोखरा ७ विकेट गुमाएर १ सय ३६ रनमा समेटिएको थियो।पोखराका लागि उपुल थरङ्गाले ४४ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो। उनीबाहेक अभिमन्यु मिथुनले १८ रन बनाएका थिए।त्यस्तै, आरिफ शेखले २० रन बनाउँदा अमिर हम्जाको १८ रन बनाए पनि टिमको हार

रुपन्देही सुपर लिग : मेलबर्न क्रिकेट क्लबको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – रुपन्देहीको सिदार्थ रंगशालामा रुपन्देही सुपर लिग ए डिभिजन क्रिकेट प्रतियोगितामा मेलबर्न क्रिकेट क्लब(एम.सि.सी )ले विजयी सुरुवात गरेको छ । समूह ए मा रहेको एम.सि.सीले न्यू होराइजन क्रिकेट क्लबलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । टस हारेर ब्याटिङ थालेको न्यू होराइजन २२ ओभरमा ५१ रनमा अल आउट भयो । उसका लागि […]

नेपाल सुपर लिग : बुटवल लुम्बिनीले पोखरालाई हरायो

नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसीले विजयी सुरुवात गरेको छ। आइतबार साँझ दशरथ रंशगालामा भएको खेलमा बुटवलले पोखरा थन्डर्सलाई २-० गोलले हरायो।

एनएसएल : काठमाडौं रेजर्सको विजयी सुरुवात

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा ललितपुर सिटी एफसीलाई १-० गोलअन्तरले हराउँदै काठमाडौं रेजर्सले सुखद सुरुवात गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा काठमाडौंका मेस्सोउके ओलोउमोउले निर्णायक गोल गरे। उनले खेलको ६६ औं मिनेट गरेको गोल नै काठमाडौं…

नेपाल सुपर लिग : काठमाडौंको विजयी सुरुवात

काठमाडौं। काठमाडौं रेजर्सले उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० ले पराजित गर्दै पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सफल सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले निर्णायक गोल गरे। प्रतियोगितामा भोलिबाट दुई खेलहरू हुनेछन्। भोलिको पहिलो खेल विराटनगर एफसीविरुद्ध धनगढी एफसी र दोस्रो खेल पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच छ।

रुपन्देही सुपर लिग : डिभिजन ‘ए’ को पहिलो खेलमा एमसीसी क्रिकेट क्लब विजयी

नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारबाट सुरु भएको डिभिजन ‘ए’को खेलमा एमसीसी क्लबले विजयी सुरुवात गरेको छ ।