धनगढीमा सुपर लिग क्रिकेट प्रतियोगिता हुने

कैलाली– धनगढीमा आगामी जेठ ५ गतेदेखि क्लबस्तरीय क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ आयोजना हुने भएको छ । लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि धनगढीको आयोजनामा जेठ ५ देखि १३ गतेसम्म प्रतियोगिता आयोजना गरिने भएको हो । यहाँको खेल क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले धनगढी सुपर लिग आयोजना गर्न लागिएको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिका अध्यक्ष […]

सम्बन्धित सामग्री

रुपन्देही सुपर लिग क्रिकेट सुरु

शनिबारदेखि भैरहवामा नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । नेपथ्य ज्ञानोदय क्रिकेट क्लब नयामिल र देवदह क्रिकेट युनिट देवदहबीच भएको उद्घाटन खेलमा नेपथ्यले देवदहलाई ६८ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

झापा सुपर लिग सुरु :  विराटको  विजयी सुरुवात

काँकडभिट्टामा झापा सुपर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगितामा विराट वरियर्स बिर्तामोडले विजयी सुरुवात गरेको छ । लिगको पहिलो खेलमा सनराइज काँकडभिट्टालाई सात विकेटले पराजित गर्दै विराट...

झापा सुपर लिग क्रिकेट : पहिलो खेलमा विराटको जित

झापा– झापा सुपर लिग क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । काँकडभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा भएको उद्घाटन खेलमा विराट क्रिकेट क्लबले विजयको सुरुआत गरेको छ । सनराइज काँकडभिट्टालाई सात विकेटले पराजित गर्दै विराट विजयी भएको हो । प्रतियोगितामा टस जितेर विराटले सनराइज काँकडभिट्टालाई व्याटिङका लागि निम्तो दिएको थियो । निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५२ […]

जिल्लामै पहिलो पटक झापा सुपर लिग क्रिकेट प्रतियोगिता हुँदै

झापा : अक्सनमार्फत खेलाडी छनोट गरी झापा जिल्लामै पहिलो पटक झापा सुपर लिग (जेएसएल) क्रिकेट प्रतियोगिता हुन लागेको छ। लर्ड बुद्ध क्रिकेट एकेडेमी मेचीनगरको आयोजनामा नयाँ वर्ष २०७९ को सन्दर्भमा वैशाख १ गतेदेखि ७ गतेसम्म जेएसएल क्रिकेट प्रतियोगिता हुन लागेको हो।एकेडेमीले मङ्गलबार काँकडभिट्टामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो। काँकडभिट्टा खेल मैदानमा आयोजना हुने उक्त प्रतियोगिता सञ्चालनका लागि करिब १२ लाख रूपैयाँ खर्च हुने लर्ड बुद्ध क्रिकेट एकेडेमीका अध्यक्ष हिमाल विके

रुपन्देही सुपर लिगमा वेष्टर्न क्रिकेट क्लब विजयी

२० फागुन, बुटवल । रुपन्देहीको भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न डिभिजन ‘ए’को खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । वेस्टर्नले देवदह क्रिकेट युनिटलाई १३६ रनले फराकिलो अन्तरले पराजित गरेको …

रुपन्देही सुपर लिग : लुम्बिनी खुकुरीको जित

रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको डिभिजन ‘ए’को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले एमसीसी क्लबलाई २ विकेटले पराजित गरेको छ ।

रुपन्देही सुपर लिग : डिभिजन ‘ए’ को पहिलो खेलमा एमसीसी क्रिकेट क्लब विजयी

नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारबाट सुरु भएको डिभिजन ‘ए’को खेलमा एमसीसी क्लबले विजयी सुरुवात गरेको छ ।

रुपन्देही सुपर लिग : वेस्टर्न १० विकेटले विजयी

नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको डिभिजन ‘बी’को खेलमा वेस्टर्न क्रिकेट क्लबले बुटवल युथलाई १० विकेटले पराजित गरेको छ ।

रुपन्देही सुपर लिगमा बुटवल राइनोज विजयी

५ फागुन,बुटवल । रुपन्देहीको भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको डिभिजन ‘बी’को खेलमा बुटवल राइनोज विजयी भएको छ । शंकरनगर क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै बुटवल राइनोज डिभिजन ‘ए’ मा …

रुपन्देही सुपर लिगमा ज्ञानोदय विजयी

३ फागुन, बुटवल । भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘बी’को खेलमा ज्ञानोदय क्रिकेट क्लब विजयी भएको छ । ज्ञानोदयले शंकरनगर क्रिकेट क्लबलाई २८ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको ज्ञानोदयले निर्धारित ५० ओभरको खेलमा ३३.३ ओभरमा अलआउट हुँदै १३० रन बनायो । उसका लागि महेश रानाले […]