महालेखा परीक्षकको कार्यालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरूजु रकम १ अर्ब ३८ करोड १८ लाख रूपैयाँ रहेको जनाएको छ ।
शुक्रबार सार्वजनिक भएको महालेखा परीक्षकको वार्षिको प्रतिवेदनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरूजु रकम १ अर्ब ३८ करोड १८ लाख रूपैयाँ उल्लेख गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरूजु रकम कुल बेरूजु रकमको १.९४ प्रतिशत रहेको...