सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशको पत्रकार परिचयपत्र नागरिक एपमा हेर्न सकिने

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा सञ्चालित नागरिक एपको वन पोइन्ट सिक्स पोइन्ट टु भर्जनमा बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयबाट जारी पत्रकार परिचयपत्र हेर्न सकिन्छ।...

सम्बन्धित सामग्री

पत्रकार महासंघ बागमती प्रदेश कार्यालयमा चौतारीले लगायो ताला

प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले शनिबार नेपाल पत्रकार महासंघ बागमती प्रदेशको कार्यलयमा तालाबन्दी गरेको छ।  नेपाल पत्रकार महासंघले सदस्यता सुद्धीकरण प्रक्रिया अन्तर्गत प्रदेश समितिबाट प्राप्त सिफारिस भनी प्रकाशन गरेको पत्रकारहरुको...

बागमती क्रिकेट संघको अध्यक्षमा पारसले उम्मेद्वारी दिने

ललितपुर : नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उम्मेद्वा‍वारी दिने घोषणा गरेका छन्। नेपाली क्रिकेटको इतिहासमा सबैभन्दा चर्चित र भाग्यमानी कप्तानका रुपमा पारसलाई लिने गरिन्छ। काठमाडौँको बालुवाटारमा शुक्रबार आयाेजित पत्रकार सम्मेलनमा पारसले आफूले बागमती प्रदेशको अध्यक्षमा उम्मेद्‍वारी दिने औपचारिक घोषणा गरेका हुन्।यसअघि नै उनले अनौपचारिक रुपमा बागमतीको अध्यक्षमा उठ्ने संकेत गरिसकेका थिए। उनले बागमती प्रदेशका ४ जिल्लाको समर

बागमती प्रदेशको दास्रो कार्यकाल : पहिलो बैठकको तयारी पूरा

बागमती प्रदेशसभा सचिवालयले प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।  सोमबार प्रदेश सचिवालयमा पत्रकार सम्मेलन गर्दै यस कार्यकालेको पहिलो प्रदेशसभा बैठकको सम्पूर्ण तयारी पूरा...

बागमती प्रदेशले स्वर्णपदक विजेतालाई मासिक ६ हजार दिने

बागमती प्रदेश सरकारले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरूमा नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने भएको छ । शुक्रवार काठमाडौंमा नवौं राष्ट्रिय खेलकुद–२०७९, बागमती प्रदेशको तयारी तथा सहभागिताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले यस्तो बताएका हुन् ।उनले यस वर्षबाट बागमती प्रदेश सरकारले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरूमा

पत्रकार पन्थीको ‘जिरो माइल’ माथि समालोचना

बागमती प्रदेशको राजधानी हेटौंडाका पत्रकार किशोर पन्थीद्वारा लिखित ‘जिरो माइल’ नामक पुस्तकमाथि परिचर्चा गरिएको छ । मकवानपुरका साहित्यकारहरूको संस्था राउण्ड टेवल गसिपद्वारा आयोजित पुस्तकमाथिको परिचर्चा कार्यक्रममा अधिवक्ता ऋषि के.बी. र पत्रकार गिरिजा अधिकारीले कृतिमाथिको समालोचनात्मक टिप्पणी गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. शंकर उपाध्यायले साहित्य, कानुन र पत्रकारिता समाजको मार्गदर्शक भएको बताए । साहित्यमा कमिकमजोरी रहे पनि त्यसलाई सुध

भीमसेनदासद्वारा काँग्रेस बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा

नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले बागमती प्रदेश पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रधानले उम्मेदवारी घोषणा गरेका हुन् । ‘म बागमती प्रदेशको पार्टी नेतृत्व हाँक्ने क्षमता राख्छु त्यसैले उम्मेदवारी घोषणा गर्छु,’ प्रधानले भने,‘म पार्टीका साथीहरुसँग निकै घुलमिलमा छु त्यसैले समर्थन पाउँछु ।’ उनले आफूलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको साथ रहेको बताए । उनले देउवा र सिटौलाले कुरा गरेर आफूलाई बढाएको बताए । प्...

बागमती प्रदेशको योजना सार्वजनिक

हेटैंडा, साउन १३ । बागमती प्रदेश सरकारले अघिल्लो चार आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्था सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब डंन्डुराज घिमिरेले बुधबार पत्रकार सम्मेलनमार्फत सरकार गठन भएदेखिको बजेट सार्वजनिक गर्नुभएको हो । आर्थिक बर्ष २०७४ ÷२०७५ देखि चालु आर्थिक बर्ष ०७८ /०७९ सम्मको बजेट समीक्षा सार्वजनिक गरिएको छ । उहाँले […]

बागमती  प्रदेशको बजेटप्रति पत्रकार महासंघ उपत्यका प्रदेश समितिको ध्यानाकर्षण

बागमती प्रदेश सरकारले ल्याएको बजेटमा उल्लेखित विषयमा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । उपत्यका प्रदेश समितिका महासचिव टेनिस रोकाले जारी गरेको विज्ञप्तिमा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई दबाउने मनसायले आफैले सञ्चारमाध्यम खोल्नेगरी  प्रदेश सरकारले बजेट विनियोजन गरेको भन्दै विरोध जनाइएको छ । जनताको सेवामा समर्पित हुनुपर्नेमा आफैं सञ्चारगृह खोल्नेतिर लागेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा प्रदेश सरकार अघि