सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन

२९ मंसिर काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना विभागको वेबसाइट खुल्दै नखुल्ने भएको छ । वेबसाइट खोल्दा नेपाल सरकारको लोगो र ‘४०४ पृष्ठ फेला परेन’ लेखिएको देखिन्छ । वेबसाइट नखुल्दा अनलाइनमार्फत हुने सबै काम रोकिएको छ । वेबसाइट नखुल्नुको कारण खुलेको छैन । मन्त्रालयका प्रवक्ता र अन्य उच्च अधिकारीहरूले फोनसमेत रिसिभ गरेका […]

सम्बन्धित सामग्री

राष्ट्रिय योजना आयोगको वेबसाइट ह्याक

राष्ट्रिय योजना आयोगको वेबसाइट ह्याक भएको छ । ह्याक भएपछि अहिले राष्ट्रिय योजना आयोगको वेबसाइटको डीएनएस रेकर्ड डाउन गरिएको छ ।  राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रेमश पोखरेलका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रले डीएनएस रेकर्ड राखेको र त्यसलाई अहिले बन्द गरिएको छ ।  राष्ट्रिय योजना आयोगले आफ्नो वेबसाइटको सर्भर आफै व्यवस्थापन गर्दै आएको छ ।...

प्रधानमन्त्री देउवाको सूचना प्रविधि विज्ञमा दिपेश विष्ट नियुक्त

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सूचना प्रविधि विज्ञमा इन्जिनियर दिपेश विष्टलाई नियुक्त गरेका छन् । नेपाली काँग्रेसको प्रचार विभागका पूर्व सदस्य विष्टलाई प्रधानमन्त्रीको सचिवालयमा सूचना प्रविधि विज्ञका रुपमा नियुक्त गरिएको हो । विष्टले यसअघि नेपाली काँग्रेसको वेबसाइट निर्माण र क्रियाशील सदस्यताको डिजिटल रेकर्ड प्रणाली निर्माण लगायतको काम गरेका थिए । उनी काँग्रेस निकट इञ्जिनियरहरुको […]

थारु आयोगको वेबसाइट ह्याक

१९ कात्तिक, काठमाडौं । थारू आयोगको वेबसाइट ह्‍याक भएको छ । ह्याकरले आयोगको वेबसाइटको ब्‍यानरमा राखिएको स्मारिका प्रकाशनसम्बन्धी सूचनामा क्लिक गर्दा अश्लील वेबसाइट खुल्ने गरी लिंक राखेको छ । थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले वेबसाइट ह्याक भएको र राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआईडीसी) सँग रिकभर गर्न भनिसकेको बताए । उनले भने, ‘ थारु आयोगको वेबसाइटमा […]

अब सबै सरकारी वेबसाइटमा एकरुपता

सरकारी निकायहरुकोे वेबसाइट अब एकै खालको हुने भएको छ । सरकारका विभिन्न निकायले आफूखुसी डिजाइनमा वेबसाइट निर्माण गर्ने क्रम बढेसँँगै सरकारले यसलाई नियन्त्रण गर्दै एकरुपता ल्याउन खोजेको हो ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका २०७८’ अनुसार सबै निकायले एउटै टेम्पलेटमा वेबसाइट निर्माण गर्नुपर्ने बताएको छ । गत भदौ […]

सरकारी वेबसाइटले गोपनीयता राख्नुपर्ने

सरकारले  सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्था गरेको छ । सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्थासहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी कार्यालयको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०६८ भने खारेज गरिएको छ ।     निर्देशिकाले कार्यालय, कार्यालयको सेवा, कर्मचारीको विवरण, सम्पर्क नम्बर तथा इमेल, नागरिक बडापत्र, फारमसह

सरकारी वेबसाइट व्यवस्थापन गर्न नयाँ निर्देशिका

१६ भदौ, काठमाडौं । सरकारी कार्यालयहरुको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ जारी भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०६८ खारेज गर्दै नयाँ निर्देशिका जारी गरेको हो । निर्देशिकाले सरकारी वेबसाइटले प्रचलित कानुन बमोजिम गोपनियता राख्नुपर्ने व्यवस्था गरेको छ । कार्यालय, कार्यालयको सेवा, कर्मचारीको विवरण, सम्पर्क नम्बर […]