प्रधानमन्त्री दाहालप्रति सञ्चार मन्त्रालय र गोरखापत्र सस्थानको समवेदना

काठमाडौं, असार ३० । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवन साथी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एवं सम्बद्ध निकायहरुसहितको टोलीले प्रधानमन्त्री दाहाललाई भेटेरै समवेदना प्रकट गरेको हो । भेटकाक्रममा मन्त्रालयको टोलीले मृतक दाहालप्रति श्रदाञ्जली अर्पण गरेको हो थियो भने प्रधानमन्त्रीसहित शोक […]

सम्बन्धित सामग्री

लोक कल्याणकारी विज्ञापन रोक्न खोजिएको छैन: सञ्चार मन्त्रालय

सरकार यतिबेला आम सञ्चार र सूचना प्रविधि क्षेत्रका पुराना कानुन परिमार्जन, एकीकरण तथा आवश्यक नयाँ कानुन निर्माणमा जुटेको छ।...

लोक कल्याणकारी विज्ञापन रोक्न खोजिएको छैन: सञ्चार मन्त्रालय

सरकार यतिबेला आम सञ्चार र सूचना प्रविधि क्षेत्रका पुराना कानुन परिमार्जन, एकीकरण तथा आवश्यक नयाँ कानुन निर्माणमा जुटेको छ।...

जनयुद्धका शहीद परिवारले घेरे मधेशको गृह, सञ्चार मन्त्रालय

२४ जेठ, जनकपुरधाम । जनयुद्धका शहीद परिवारले मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय घेराउ गरेका छन् । सरकारको मधेश शहीद प्रतिष्ठानले दिने घोषणा गरेको एक लाख रुपैयाँ यसपटक नदिएको भन्दै उनीहरुले मन्त्रालय घराउ गरेका हुन् । मधेशका विभिन्न जिल्लाबाट आएका जनयुद्धका शहीद परिवारले मन्त्रालय घेराउ गर्नु अघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर तत्काल एक लाख […]

माओवादीले सञ्चार मन्त्रालय पाउने पक्का, को-को बन्दैछन् मन्त्री ?

माओवादी केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पाउने पक्का भएको छ । बाँकी तीन मन्त्रालयको भने टुंगो लागेको छैन । माओवादी केन्द्रबाट दाङ २ बाट निर्वाचित सांसद रेखा शर्मा सञ्चारमन्त्री बन्ने लगभग पक्का भएको छ ।

मधेशको आन्तरिक मन्त्रालयको नाम तेस्रो पटक परिवर्तन, अब गृह तथा सञ्चार

१४ जेठ, जनकपुरधाम । मधेश प्रदेशको आन्तरिक मामिला मन्त्रालयको नाम तेस्रो पटक परिवर्तन गरिएको छ । प्रदेश स्थापना हुँदा आन्तरिक मामिला तथा कानुन नाम रहेको मन्त्रालयको एक बर्षअघि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय बनाइएको थियो । यो मन्त्रालयको नाम तेस्रो पटक परिवर्तन गरेर गृह तथा सञ्चार मन्त्रालय राखिएको छ । मन्त्री भरत साहले ६ जेठमा […]

मधेस प्रदेश : आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन

मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको जानकारी दिए । यही जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राख्ने निर्णय गरेको मन्त्री साहले जनाए ।मन्त्री साहले केन्द्र सरकारसँग लड्दै अब मन्त्रालयको अधिकार लिन नाम परिवर्तनबाट सुरु गरिएको बताए । मन्त्रालयको नाम कानुनबमोजिम परिवर्तन गरी राजपत्रमा प्रकाशित

तेस्रो पटक फेरियो मधेस सरकारको मन्त्रालयको नाम

जनकपुरधाम – मधेस प्रदेशमा एक मन्त्रालयको नाम तेस्रो पटक फेरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय भएको मन्त्रालयको नाम पुनः फेरिएको हो। अब यस मन्त्रालयको नाम गृह तथा सञ्चार मन्त्रालय गरिएको हो। मन्त्रालयका मन्त्री भरतप्रसाद साहले मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रालयको नाम परिवर्तन गरी काम अनुसारकै मन्त्रालयको नाम गृह तथा सञ्चार मन्त्रालय […]

इन्टरनेट सेवा नरोकिने, सञ्चार मन्त्रालय डलर सिफारिस गर्न सहमत

काठमाण्डाै - तत्कालको लागि नेपालमा इन्टरनेट सेवा नरोकिने भएको छ ।नेपाली इन्टरनेट सेवा प्रदायकले विदेशी कम्पनीबाट ब्याण्डविथ किनेको रकम ६ महिनादेखि तिर्न नपाउँदा चुनावको बेला इन्टरनेट काटिने चेतावनी जारी गरेका थिए।तर इन्टरनेट सेवा प्रदायकहरुको संस्था नेपाल आइस्पान र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भएको छलफलपछि मन्त्रालयले आइस्पानलाई डलर सिफारिस नराेक्ने सहमति भएको छ । आज बिदा परेकाले सिफारिस हुन नसक्ने तर भोलिदेखि नै डलर सिफारिसको काम हुने आइस्पानका अध्यक्ष सुधिर पराजुलीले उज्यालोलाई जानकारी दिनु...

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमा के छ? राजपत्र हेर्नुस्

राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेश राजपत्रमा प्रकाशित भएको छ। राजपत्रमा प्रकाशित भएको अध्यादेशको व्यहोरा सञ्चार मन्त्रालय अन्तर्गतको मुद्रण विभागको वेबसाइटमा राखिएको छ।

सञ्चार मन्त्रालय मातहतका कार्यालयमा सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयानुकूल प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालय अन्तर्गतका निकायलाई निर्देशन दिएको छ । नवनियुक्त मन्त्री नैनकला थापाले नेपाल टेलिभिजन, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समिति र सूचना तथा प्रसारण विभागलगायत मन्त्रालय अन्तर्गतका निकायको अनुगमन गरी सकेपछि मन्त्रालयले सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएकी हुन् । मन्त्रालयले विज्ञप्ति जारी गरी प्रविधिको प्रयोग गरी सेवा प्...