राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रोजगारीको अवसर, आवेदन अनलाइनबाट दिनुपर्ने [सूचनासहित]

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कर्मचारी आवश्यकता भएको छ । केन्द्रले सोमवार सूचना जारी गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । केन्द्रले करार सेवामा १७ जना कर्मचारीको माग गरेको हो । आवेदन अनलाइनबाट दिन सकिनेछ । सूचना