राजनीतिक विश्रामको घोषणा गरेका खड्कालाई मेयरको टिकट !

११ वैशाख, काठमाडौं । नेकपा एमालेले दाङका दुई महत्वपूर्ण उपमहानगरपालिकामध्ये तुलसीपुरको मेयरको उम्मेदवार टीकाराम खड्कालाई तोकेको छ । यसअघिका मेयर घनश्याम पाण्डेले दोहोरिने चाहना नराखेपछि खड्काले मेयरको टिकट पाएका हुन् । तुलसीपुरमा एमालेले पुरानै जित दोहोर्‍याएमा खड्काले आगामी पाँच बर्षसम्म उपमहानगर हाँक्ने छन् । तर, खड्का उनै हुन्, जसले गत पुसमा एमालेको सांगठानिक जिम्मेवारीबाट विश्रामको […]

सम्बन्धित सामग्री

मेयरमा एमालेका तीन नेता आकांक्षी

हेटौंडा । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै वागमती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौंडामा नेकपा एमालेभित्र मेयरका विषयलाई लिएर राजनीतिक चर्चा शुरु हुन थालेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेभित्र हेटौंडा उपमहानगरपालिकाका मेयरको टिकट लागि तीन आकांक्षी देखिएका हुन् । वर्तमान मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त पौडेल र जिल्ला […]