केशव स्थापितलाई काठमाडौंमा एमालेले गर्यो मेयरको उम्मेदवार बनाउने निर्णय

काठमाडौं, १० वैशाख । नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले स्थापितको नाममा निर्णय गरेको हो । स्थापित काठमाडौंका पूर्व मेयर हुन् । उनी प्रदेश सभा सदस्य छन् । अब काठमाडौं महानगरपालिकामा काँग्रेसकी सृजना सिंह र एमालेका केशव स्थापितबीच मेयरका लागि प्रतिष्पर्धा हुनेछ । […]

सम्बन्धित सामग्री

एमालेले पोखरामा फेर्‍यो मेयरको उम्मेदवार

काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेले मेयरका उम्मेदवार परिवर्तन गरेको छ । गत शनिबार दिपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले पौडेललाई हटाउँदै कृष्ण थापालाई मेयरको टिकट दिने निर्णय गरेको हो । उपमेयरमा भने मञ्जु गुरुङलाई नै उम्मेदवार बनाइने भएको छ । मेयरको उम्मेदवारका लागि प्रस्ताव गरिएका दिपक पौडेलले सुन पसलबाट सिक्री चोरी गरेको […]

दाङका १० वटै स्थानीय तहमा एमालेले टुंग्‍यायो उम्मेदवार

११ वैशाख, दाङ । नेकपा एमाले दाङले जिल्लाका १० वटै स्थानीय तहका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । घोराही उपमहानगरको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । चौधरी ०७४ को स्थानीय तहको निर्वाचनमा घोराहीकै मेयरमा विजयी भएका थिए । उनलाई पार्टीले पुनः मेयरको उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला […]

सरावगीलाई वीरगञ्जको मेयरमा उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौँ– नेकपा एमालेले वीरगञ्ज महानगरपालिकाको मेयरमा विजय सरावगीलाई उम्मेदवार बनाएको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले सरावगीलाई मेयर बनाउने निर्णय गरेको हो । सरावगी बहालबाला मेयरसमेत हुन् । उनी हालै जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेले मेयरको उम्मेदवार तय गरे पनि उपमेयरको टुंगो लगाएको छैन ।

पोखराको मेयरका लागि एमालेबाट दिपक पौडेलले पाए टिकट

काठमाडौं, १० वैशाख । नेकपा एमालेले पोखरा महानगरपालिका दिपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेले मञ्जु गुरुङ्गलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय समेत गरेको छ । पोखरामा निकै विवादपछि उनीहरुको नाममा सहमति बनेको हो ।-Photo: Mukunda Kalikote/Reportersnepal

एमालेले धनगढीमा चन्दलाई मेयरको उम्मेदवार बनाउने

१० वैशाख, धनगढी । नेकपा एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्दलाई उम्मेदवार बनाउने भएको छ । केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्व उपाध्यक्षसमेत रहेका चन्दलाई धनगढीको मेयरको उम्मेदवार बनाउने निर्णय भएको एमालेले जनाएको छ । ‘धनगढीको मेयरमा कमरेड रणबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ,’ एमालेका एक नेताले अनलाइनखबरसँग भने, ‘उपमेयर कसलाई […]

गुल्मीका दुई नगरपालिकामा एमालेले टुंग्यो उम्मेदवार

गुल्मीका दुई नगरपालिकामध्ये एमालेले दुई वटामै मेयर पदको उम्मेदवार  टुङ्गिएको छ । एमालेले मुसिकोट नगरपालिकामा यसअघि नै  जीवन खरेललाई मेयरको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको थियो ।यस्तै रेसुङ्गा नगरपालिकामा मंगलबार मेयरको उम्मेदवारमा राजेन्द्र पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको छ । एमालेले दुई वटै नगरपालिकामा उम्मेदवार टुंगो लगाउँदा नेपाली काँग्रेसले भने एक नगरपालिकामा मात्रै उम्मेदवार टुंगो लगाएको छ ।काँग्रेसले मुसिकोट नगरपालिकामा हरिनारायण सापकोटालाई मेयरको उम्मेदवार बनाउने निर्णय गर

मेयरका उम्मेदवार सर्वसम्मत

दैलेख : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरूले उम्मेदवारको टुंगो लगाउने प्रक्रियालाई तीव्रता दिएका छन्।निर्वाचन नजिकिएसँगै दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एमालेले मेयरकाे उम्मेदवार टुंगाे लगाएको छ।एमाले चामुण्डा बिन्द्रासैनी नगर कमिटीको आज (आइतबार) बसेको बैठकले सूर्यबहादुर शाहीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो।शाही जिल्ला विकास समिति दैलेखका पूर्व उपसभापति हुन।सर्व सहमतिका साथ निर्णय गरिएको एमाले दैलेखका पार्टी कार्यालय सचिव याम नारायण उपाध्यायले जा

मिथिला नगरपालिकाको मेयरमा पुनः हरिनारायण महतो उम्मेदवार

एमालेले धनुषाको मिथिला नगरपालिकामा उम्मेदवारको नाम टुंगो लगाएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि हरिनारायण महतोलाई नै मेयरको उम्मेदवार बनाउने निर्णय भएको हो । आइतबार एमाले मिथिला नगर कमिटी बैठकबाट वर्तमान मेयर रहेका महतोलाई पुनः मेयर पदका लागि दोहोर्याउने निर्णय सर्वसम्मतरुपमा गरिएको हो । यसअघि महतोसहित रामकुमार महतो, राजाराम महतो र लिलादेवी शर्माको नाम जिल्ला कमिटीलाई सिफारिस भएकामा अन्य तीनैजना मेयर पदका आकांक्षीले हरिनाराणलाई नै समर्थन गरेका हुन् । ०७४ को

एमालेले तय गर्यो भरतपुर महानगरमा मेयरको उम्मेदवार

नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको  मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिए ।महानगरको मेयरमा सुवेदीलाई सर्वसम्मत ढंगले उम्मेदवार बनाउने घोषणा गरिएको ज्ञवालीले बताए । मेयरको उम्मेदवारमा सुवेदीलाई निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका हु

एमालेले भरतपुरमा देवी ज्ञवालीको प्रस्तावमा सुवेदीलाई उम्मेदवार बनाउने

चितवन, २७ चैत्र । नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको पार्टीका उप–महासचिव प्रदिप ज्ञवालीसमेतको उपस्थितिमा भएको महानगर कमिटिको बैठकले नेता सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। बाग्मती प्रदेश सभाका सदस्य समेत रहेका सुवेदी चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए। सुवेदीलाई मेयरको […]