एमालेले तय गर्यो भरतपुर महानगरमा मेयरको उम्मेदवार

नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको  मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिए ।महानगरको मेयरमा सुवेदीलाई सर्वसम्मत ढंगले उम्मेदवार बनाउने घोषणा गरिएको ज्ञवालीले बताए । मेयरको उम्मेदवारमा सुवेदीलाई निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका हु

सम्बन्धित सामग्री

भरतपुरमा रेनु दाहाललाई २ मतको अग्रता

१ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरको मत गणनामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको जम्मा २ मतको अग्रता रहेको छ । पछिल्लो मत परिणाम अनुसार उनले २ हजार ४२५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २ हजार ४२३ मत पाएका छन् । दाहाल गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी हुन् भने एमालेले राप्रपासँग तालमेल गरेको […]

सत्ता गठबन्धनलाई कति डर रहेछ भन्ने स्पष्ट भयो : विजय सुवेदी

२७ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धन चुनावी भागबन्डामा अलमलिंदा नेकपा एमालेले भने भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारमा विजय सुवेदीलाई अघि सार्‍यो । एकल नाम मात्र सिफारिस भएकाले केन्द्रले निर्णय नगर्दै घरदैलो अभियान थालेका सुवेदीलाई यो पटक राप्रपाको पनि समर्थन छ । अघिल्लो पटक समेत आफूहरू हारेको नभई हराइएको भन्दै एमाले उम्मेदवार सुवेदी भन्छन्, ‘केही स्वतन्त्र र […]

एमालेले भरतपुर महानगरको मेयरको उम्मेदवार विजय सुवेदीलाई बनाउने

चितवन – नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको  मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिए ।...

एमालेले भरतपुर महानगरको मेयरको उम्मेदवार विजय सुवेदीलाई बनाउने

चितवन – नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको  मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिए ।...

भरतपुरमा एमालेबाट विजय सुवेदी मेयरको उम्मेद्‍वार सिफारिस

२७ चैत, चितवन । नेकपा एमालेले भरतपुर महानगरपालिकामा मेयरको उम्मेद्‍वारमा विजय सुवेदीको नाम सिफारिस गरेको छ । नेकपा एमालेको भरतपुर महानगरपालिका नगर कमिटीको बैठकले सुवेदीलाई उम्मेद्‍वार सिफारिस गरेको हो । अघिल्लो चुनावमा मेयर लडेका जिल्ला इन्चार्ज देवी ज्ञवालीले सुवेदीलाई मेयरको उम्मेद्‍वार प्रस्ताव गरेका हुन् भने सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका छन् । सुवेदी प्रदेशसभा सदस्य […]

एमालेले भरतपुरमा पूर्वमन्त्रीलाई मेयरमा लडाउँने, कांग्रेसको यस्तो छ तयारी

नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकामा पुर्वमन्त्रीलाई मेयरमा लडाउने तयारी गरेको छ। अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री हुँदा सामाजिक विकासमन्त्री रहेका विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने तयारी एमालेले गरेको छ। अघिल्लो चुनावमा मेयर ...

एमालेले भरतपुरमा देवी ज्ञवालीको प्रस्तावमा सुवेदीलाई उम्मेदवार बनाउने

चितवन, २७ चैत्र । नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको पार्टीका उप–महासचिव प्रदिप ज्ञवालीसमेतको उपस्थितिमा भएको महानगर कमिटिको बैठकले नेता सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। बाग्मती प्रदेश सभाका सदस्य समेत रहेका सुवेदी चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए। सुवेदीलाई मेयरको […]

एमालेबाट भरतपुर महानगरको मेयरमा सुवेदी उम्मेदवार बन्ने

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार हुने भएका छन् । चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउन लागेको एमाले स्रोतको भनाइ छ । मेयरको उम्मेदवारको नाम सिफारिस गर्न एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठक आज (आइतबार) बसेको छ । सो बैठकले मेयरमा सर्वसम्मत रुपमा […]

एमालेबाट भरतपुरको मेयरमा सुवेदी उम्मेदवार बन्ने

२७ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार हुने भएका छन् । चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउन लागेको एमाले स्रोतको भनाइ छ । मेयरको उम्मेदवारको नाम सिफारिस गर्न एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठक आइतबार बसेको छ । सो बैठकले मेयरमा सर्वसम्मत […]