७ असार, काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा बहुमत कार्यपालिका सदस्य रहेको नेकपा एमालेले मेयरको अधिकार कटौती गर्न खोजेको छ । तर त्यसमा सहमति नजुटेपछि कार्यपालिका बैठक नै बहिस्कार गरेको छ । नीति तथा कार्यक्रम सम्बन्धी छलफल गर्न बोलाइएको कार्यपालिका बैठकमा एमालेले बैठक सञ्चालन कार्यविधिका केही बुँदा संशोधन गर्नु पर्ने प्रस्ताव गरेको थियो । २९ कार्यपालिका सदस्य […]