साउदी अरबमा काम गरेर फर्किएका नर्स भन्छन्: सेवा सुविधा पाए नेपालमै बस्छौं

देशमा पर्याप्त अवसर नहुँदा रोजगारी र थप अध्ययन गर्ने सोच भएका नेपाली नर्सहरुको रोजाइमा अमेरिका, अस्ट्रेलिया, बेलायत लगायतका विकसित मुलुकहरु पर्थे। तर पछिल्लो केहि वर्षयता युएई, साउदी अरबिया जस्ता देशहरु पनि नेपाली नर्सहरुको रोजाइमा पर्ने गरेको देखिन्छ।

सम्बन्धित सामग्री

नर्सहरूको सेवा–सुविधा वृद्धिका लागि भूमिका खेल्छुः स्वास्थ्यमन्त्री गिरी

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्समैत्री नीति बनाउन सक्रिय भूमिका खेल्ने बताएका छन्। नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव तथा राष्ट्रिय नर्स दिवसका अवसरमा काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री गिरीले बिरामीको सेवामा चौबिसै घण्टा खटिने नर्सहरूको सेवा–सुविधा वृद्धि गर्नका लागि भूमिका खेल्ने बताएका हुन्।

तत्काल जान पाउँदैनन् बेलायतमा नर्स, कति हुन्छ सेवा सुविधा ?

नर्सिङ क्षेत्रका जनशक्तिलाई बेलायतमा रोजगारी दिनेबारे समझदारीपछि यो विषयमा चासो बढेको छ । कति जना र कहिलेसम्म जान पाउने, कस्ता व्यक्ति जान पाउने तथा आम्दानी कति हुने भन्नेलगायतका विषयमा चासो बढेको हो । बेलायत र नेपालीबीच सोमबार भएको द्विपक्षीय सम्झौताले धेरै कुरा बोलेको छैन । यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयका कतिपय कुराहरू छलफलकै क्रममा रहेको मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालले बताए ।निवर्तमान श्रममन्त्री किसान श्रेष्ठले १० हजार नेपाली नर्सहरू यूके पठाउन लागिएको बताएका थिए । तर, अहिल

बेलायतले शून्य लागतमा २ हजार नेपाली नर्स लैजाने

काठमाडौँ । बेलायत सरकारले नेपाली नर्सलाई शून्य लागतमा रोजगारीमा लैजाने भएको छ । सोमबार बेलायत र नेपाल सरकारबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन् । बेलायतको स्वास्थ्य सेवामा नेपाली स्वास्थ्यकर्मीको सेवा–सुविधा […]

सेवासुविधा बढेपछि सिभिल अस्पतालका नर्स हर्षित

निजामती कर्मचारी (सिभिल) अस्पतालले एकतर्फी रुपमा सेवा सुविधा र करार कार्यविधि ल्याएको भन्दै कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । डक्टर्स एसोसिएशन अफ सिभिल हस्पिटलले हालको सेवा सुविधालाई परिमार्जन गर्न अस्पतालसँग माग गरेको छ । तर, आर्थिक वर्ष ०७८/०८९ को साउन महिनाबाट लागू हुने गरी अस्पताल बोर्डले ल्याएको सेवा सुविधा तथा तलबबारे स्टार्फ नर्सहरुले भने सन्तुष्टि जनाएका छन् ।विगत १२ वर्षदेखि न्यूनतम् पारिश्रमिकभन्दा ३० प्रतिशत कममा श्रम बेच्न बाध्य भएका नर्सहरुको मुहारमा नयाँ सेवा सुविधासम्बन्ध

वीपी प्रतिष्ठानमा सेवा सुविधाको माग गर्दै स्टाफ नर्स आन्दोलित

जेठ ९, धरान । एकातिर प्रमुख पदाधिकारीहरु कमिशनको खेलमा तानातान छन्, अर्को तिर कोरोना संक्रमित बिरामीहरुसँग प्रत्यक्षरुपमा सेवा दिइरहेका नर्सहरु सेवा सुविधाको माग गर्दै आन्दोलित भइरहेका छन् धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ।  कुर्सीमा बसेर भ्रष्टाचार गर्न अनेक बहाना खोज्ने प्रमुख पदाधिकारीहरु प्रतिष्ठानको सेवा सुविधा लिएर बसेका छन्, त्यही बिरामीको प्रत्यक्ष सेवामा दिनरात काम गरिरहेका नर्सहरु तलब, भत्ता सहित सेवा सुविधाको माग गरिरहेका छन् । आइतवार नर्सहरुको टोलिले प्रतिष्ठानका प्रमुख ४ पदाधिकारी सहित मेट्रोनलाई ७ बुँदे मागपत्र बुझाएका छन् ।  प्रतिष्ठानका कर्मचारीलाई आर्थिक संकट देखाउँदै पदाधिकारीहरु भने आर्थिक अनियमिततामा लागेका छन् । प्रतिष्ठानका उपकुलपति र रजिष्टर्डले कमिशन आउने कामहरुमा आफूखुशी खर्च गर्ने तर कर्मचारीहरुलाई चै संकट देखाउने गरेको कर्मचारीहरु बताउँछन् । केही दिन अघि चिकित्सकहरुले समेत तलब नपाउँदा काम नै रोक्न खोजेका थिए ।  कोभिड अस्पतालमा बिरामीका लागि ज्यान नै जोखिममा राखेर काम गरिरहेका स्टाफ नर्सहरुलाई तलब नपाए पनि जबरजस्ती काम गर्न दबाब दिइरहेको छ । उनीहरुले अघिल्लो वर्ष बढेको तलब समेत पाउन सकेका छैनन् भने सरकारले नै दिएको जोखिम भत्ता पनि नपाएको गुनासो गरेका छन् । उनीहरु भन्छन्, ‘५० प्रतिशत मात्रै तलब पाउछ भन्छ तर कोभिडमा ड्युटीचै खटाइरहेको छ ।’ अघिल्लो वर्ष कोरोनाको महामारी देखि नै बढेको तलब हालसम्म नआएको कोभिड अस्पतालमा कार्यरत एक नर्सले बताइन् । उनले भनिन्, ‘आर्थिक वर्ष सकिन लागिसक्यो, अहिलेसम्म तलब दिएको छैनन्, पोहोरको पनि कसैले ४० प्रतिशत मात्रै तलब पाएका छन् ।’ प्रतिष्ठानमा आर्थिक संकटमा छ भन्दै फर्काउने गरेको उनीहरुको गुनासो छ । उनीहरु भन्छन्, ‘प्रतिष्ठानका पदाधिकारीहरुले महीना पुग्ने बित्तिकै तलब लिन्छ, हामीलाई चै आलटाल गरिरहेका छन् ।’ कोभिड अस्पतालमा ड्युटी गरिरहेका स्टाफ नर्सहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री सहित बढेको तलब र भत्ता यही महीना भित्र पाउनुपर्ने माग गरेका छन् ।

आन्दोलनरत नर्स र सरकारबीच सहमति

सेवा सुविधा बढाउनु पर्ने लगायत ११ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका नर्स सरकारबीच सहमति भएको छ। स्वास्थ्य मन्त्रालय र नेपाल नर्सिङ संघका प्रतिनिधिबीच बिहीबार नर्सहरुले उठाएका सबै माग सम्बोधन गर्ने सहमति भएको नेपाल नर्सिङ संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले सेतोपाटीलाई जानकारी दिइन्। ‘हाम्रा ११ वटै माग उहाँहरुले सम्बोधन गर्ने सहमति भएको छ, सरकारसँगको सहमति पछि…

शिक्षण अस्पतालबाट राजीनामा दिएर बिदेसिँदै नर्सहरु

कल्पना पौडेल काठमाडौं : पछिल्लो तीन वर्षमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट करिब २०० नर्स विदेश पलायन भएका छन्। अन्य अस्पतालमा भन्दा राम्रो सेवा सुविधा दिने अस्पतालका रुपमा चिनिएको शिक्षण अस्पतालमा पनि सन्तुष्ट हुन नसकेपछि नर्सहरु राजीनामा दिँदै विदेश पलायन हुने क्रम बढेको हो। पछिल्लो पाँच वर्षमा विदेशिने नर्सको...

शिक्षण अस्पतालमा राजीनामा दिई विदेश जाने नर्सको संख्या बढ्दो

पछिल्लो तीन वर्षमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट करिब २०० नर्स विदेश पलायन भएका छन्। अन्य अस्पतालमा भन्दा राम्रो सेवा सुविधा दिने अस्पतालका रुपमा चिनिएको शिक्षण अस्पतालमा पनि सन्तुष्ट हुन नसकेपछि नर्सहरु राजीनामा दिँदै विदेश पलायन हुने क्रम बढेको हो।

डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको पारिश्रमिक र सेवा सुविधा बढाउन छलफल

काठमाडौं- स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि ऐन तथा नियमावली संशोधन गर्न गठित समितिले डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको पारिश्रमिक र सेवा सुविधा बढाउन छलफल अगाडि...