काठमाडौं महानगरका मेयर बालेन्द्रलाई केशव स्थापितको सन्देश

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहलाई उनका प्रतिस्पर्धी केशव स्थापितले सन्देश दिएका छन्।निर्वाचन परिणाम आएको एक साता पछि आज फेशबुक स्टाटस मार्फत स्थापितले बालेन्द्रलाई सन्देश दिएका हुन्। सन्देशमा उनले बालेन्द्रलाई निर्वाचनमा पाएको सबै मतको सम्मान गर्न आग्रह गरेका छन्। साथै विपक्षमा मतदान गर्नेको पनि मत जितेर काम गर्न आग्रह गरेका हुन्।उनले लेखेका छन्, 'काठमाडौं महानगरपालिकामा मेयर पदमा निर्वाचित हुनुहुने बालेन्द्र शाहमाथि विश्वास गर्दै काठमाडौं महानगरवासीले मतपे

सम्बन्धित सामग्री

बालेन शाह सुन्ने मुडमा थिएनन् : केशव स्थापित

नेकपा एमाले नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले बालेन शाहलाई घर पिच्छे पुगेर फोटो खिचेर कहीं नपुग्ने सुझाव दिएका छन् ।केही दिनअघि आफनो निवासमा पुगेका हालका मेयर शाह आफूसँगको भेटमा सुन्ने मुडमा नभएको पनि स्थापितले खुलाएका छन् ।‘मेरो फोटो खिचेर, केशव स्थापित कहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन, घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कहीँ पुर्‍याउँदैन,’ स्थापितले भनेका छन्, ‘काठमाडौंले यस्तो मान्छे खोजेको होइन। मैले बालेनलाई सुन्ने मुड

बालेनले पाए १० हजारभन्दा बढी मत,केशव स्थापित झण्डै ५ हजार मतले पछि

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता थप फराकिलो बनाएका छन् । आज बिहानको ताजा मत परिणाम अनुसार बालेनले १० हजार २४१ मत पाएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ४ हजार ७८८ मत अन्तरले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ५ हजार ४९९ मत अन्तरले अगाडि छन् । […]

काठमाडौं महानगरपालिका अपडेट : केशव स्थापित दोस्रो स्थानमा

काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिह्न लिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह भनिने बालेन्द्र साहको अग्रता कायमै छ । सोमबार राति प्राप्त मतपरिणामअनुसा उनले मतान्तर फराकिलो बनाउँदै ८ हजार ४२० मत पाएका छन् । वडा नम्बर १ र २ को मतगणना सकिएर अहिले वडा नम्बर ३,४,५,६, ३२ र ३२ को गणना राष्ट्रियसभागृहमा जारी छ । मतगणना जारी रहँदा एमालेका उम्मेदवार केशव स्थापित ४४३६ मतका साथ दोस्रो स्थानमा छन् भने ३७८१ मतका साथ तेस्रो स्थानमा काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ  रहेकी छन् । &nbs

केशव स्थापित मतदानस्थलमा पुग्दा जे देखियो…(फोटोफिचर)

काठमाडौं, वैशाख ३० । काठमाडौँ महानगरमा मेयर पदको उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । बागबजारस्थित पद्मकन्या क्याम्पसको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । उनले आफ्नो जीत सुनिश्चित रहेको पनि जिकिर गर्दै मतदानपछि स्थापितले नयाँ युगको सुरुवात भएको प्रतिक्रिया दिएका छन् ।

केशव स्थापित भन्छन्, मेयर जितेपछि राजदरवारको पर्खाल तोड्छु

काठमाडौं । ‘म मेयरमा निर्वाचि भएपछि नारायणहिटी राजदरवारको पर्खाल तोड्छु । त्यहाँ भित्रको हरियाली चौर र बगैंचा देखेर युवाहरु खुसी हुनेछन् ।’ निर्वाचन हुनु भन्दा ७ दिन अघि मिडियाकर्मी सामु प्रस्तुत भएका स्थापितले भने । उनी कार्यक्रम अवधिभर धेरै समय युवा पुस्ताकै समस्यामा केन्द्रित भए र युवा पुस्ताका लागि महत्वकाँक्षी योजना सुनाए । काठमाडौं महानगरपालिकाका […] The post केशव स्थापित भन्छन्, मेयर जितेपछि राजदरवारको पर्खाल तोड्छु appeared first on राजधानी राष्ट्रिय दैनिक.

मीटुको प्रश्नले केशव स्थापित सहभागी कार्यक्रममा हंगामा

मीटुबारेको प्रश्नले नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उमेदवार केशव स्थापित आक्रोशित बनेका छन् । बिहीबार भएको एक अन्तरक्रिया कार्यक्रममा उनको चरित्रमाथि प्रश्न गर्दै सहभागीले कडा प्रश्न गरेपछि उनी आक्रोशित बनेका हुन् । राजधानीको नेशनल कलेजको आयोजनामा भएको ‘स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा’ विषयक अन्तरक्रिया कार्यक्रममा उम्मेदवार स्थापित आक्रोशित हुँदा कार्यक्रममै हंगामा हुन पुग्यो । कार्यक्रममा वक्ताका रुपमा थिए स्थापितसँगै मेयरका अन्य उम्मेदवारहरू बालेन

मिटु आरोपमा केशव स्थापितले भने– विवादमा नआउने केशव स्थापित हुन्छ ?

काठमाडौं महानगरपालिकामा एमालेबाट मेयर पदको उम्मेदवार रहेका केशव स्थापितले मिटु प्रकरणमा आफूलाई नाममात्रैको आरोप लगाइएको दाबी गरेका छन् । उनले केशव स्थापित विवादमा आइरहने मान्छे भएको भन्दै उनले केही ईश्यु उठ्यो भन्दैमा आफूले ध्यान नदिने बताए । उम्मेदवारी दर्ताका लागि दलबलसहित राष्ट्रिय सभागृह पुगेका उनले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले भने, ‘पागलहरूका लागि औषधि खान केही पैसा लाग्दैन । यसमा मेरो अरु भनाइ छैन । समयसमयमा केही इस्युहरु आउँछ । इस्यु उठेन भने केशव स्थापित हुन्छ ? वि

एमालेले काठमाडौँ महानगरको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगाेललाई उठाउने

काठमाडौं : नेकपा एमालेले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका लागि उम्मेदवार शनिबार घोषणा गरेको छ।काठमाडौं महानगरपालिका- मेयर केशव स्थापित र उपमेयर सुनिता डंगाेलललितपुर महानगरपालिका- मेयर हरिकृष्ण व्यञ्जनकार र उपमेयर मञ्जली शाक्य वज्राचार्यपोखरा महानगरपालिका- मेयर दीपक पौडेल र उपमेयर मञ्जुदेवी गुरुङभरतपुर महानगरपालिका- मेयर विजय सुवेदीवीरगञ्ज महानगरपालिका- मेयर विजय सराबगीविराटनगरमा तोकिएको छैन।धनगढी उपमहानगरपालिका- मेयर रणबहादुर चन्द र  उपमेयर कन्दकला राना थारूनेपालग

केशव स्थापित काठमाडौंको मेयर बन्ने दौडमा

काठमाडौं, २ वैशाख । काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापित पुनः मेयरको दौडमा बढेका छन् । उनी एमालेबाट मेयरको उम्मेदवारीका लागि सिफारिशमा परेका छन् । स्थापितसँगै काठमाडौंका वर्तमान मेयर विद्यासुन्दर शाक्य पनि सिफारिश नाममा परेका छन् । अन्य सिफारिश नामहरुमा पूर्व राज्यमन्त्री समेत रहेका काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरका अलावा […]