काठमाडौं महानगरपालिकाको ताजा अपडेटः बालेन भन्दा निकै पछि परे केशव स्थापित, कसको कति ?

काठमाडौं महानगरपालिकाको मतगणनाको ताजा मत परिणाम सार्वजनिक भएको छ । बिहीबार राति १० बजे सार्वजनिक गरिएको आधिकारिक मतगणनाको विवरणअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले २३ हजार ७६० मत पाएका छन् ।उनको निकटतम प्रतिद्वन्द्वी देखिएका एमालेका केशव स्थापित निकै पछि परेका छन् । उनले हालसम्म १२ हजार ५२४ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले ११ हजार ८५४ मत पाएकी छन् । हाल मतगणना भइरहेको वडाहरूमा ६,७, ८, २७, २८, २९, ३१ र ३२ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले ज

सम्बन्धित सामग्री

काठमाडौं महानगरपालिका अपडेट : केशव स्थापित दोस्रो स्थानमा

काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिह्न लिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह भनिने बालेन्द्र साहको अग्रता कायमै छ । सोमबार राति प्राप्त मतपरिणामअनुसा उनले मतान्तर फराकिलो बनाउँदै ८ हजार ४२० मत पाएका छन् । वडा नम्बर १ र २ को मतगणना सकिएर अहिले वडा नम्बर ३,४,५,६, ३२ र ३२ को गणना राष्ट्रियसभागृहमा जारी छ । मतगणना जारी रहँदा एमालेका उम्मेदवार केशव स्थापित ४४३६ मतका साथ दोस्रो स्थानमा छन् भने ३७८१ मतका साथ तेस्रो स्थानमा काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ  रहेकी छन् । &nbs

काठमाडौँमा बालेन शाहले ४१३ मत ल्याउँदा स्थापितको ३६६

काठमाडौँ- काठमाडौं महानगरपालिका प्रारम्भिक मतगणानामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार १२ सय ८० मत गन्दा वालेनले ४१३ भोट ल्याएका छन् । नेकपा एमालेका केशव स्थापित दोस्रो स्थानमा छन् । उनले ३६६ भोट पाएका छन् । वालेन स्थापित भन्दा ४७ मतले अघि छन् […]

आचारसंहिता उल्लंघनमा आयोगको काम स्पष्टीकरण सोध्ने मात्र

काठमाडौं, वैशाख २९ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लघन गरेको भन्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानमन्त्री पत्नी आरजु राणादेखि काठमाडौं महानगरपालिका मेयर उम्मेदवार केशव स्थापित हुँदै २ सय ५ जनालाई स्पष्टीकरण सोध्यो। तर आयोगले अहिलेसम्म निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा कसैलाई कारवाही भने गरेको छैन। रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले एक पत्रकार सम्मेलनमा निर्वाचन आचारसंहिता […]

मेरो प्रतिस्पर्धी नै छैन : केशव स्थापित

स्थापितले काठमाडौं महानगरपालिका भित्र रहेका केही सांस्कृतिक सम्पदाहरु लोप हुन लागेको भन्दै ४८ वटा सम्पदाहरुको एकैपटक जग हालेर काम शुरु गर्ने बताउनुभयो ।

महिलाहरु अलिबेसी कोमल भएको कारण पनि म महिलामैंत्री हो : केशव स्थापित

नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आफूलाई आरोपित गरेको गुनासो गरेका छन् । आफू मेयर सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग आफूले कहिल्यै संगत नगरेको स्थापितले दावी गरे । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू महिलामैंत्री भएकाले उनीहरुसँग आफ्नो धेरै फोटोहरु हुन सक्ने तर्क गरे । तर, महिलाहरुमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उनको जिकीर थियो । मेयरका उम्मेदवार स्थापितले आफू विगतमा मेयर हुँदा महानगरपालिकामा महिलालाई समेटेर खेलकुदको छुट्टै विभाग बनाउने प्रयास गरेको पनि बताए । आफू मेयर हुँदा पुरुष कर्मचारीहरुले रेष्टुरेन्टमा भेटेर लेनदेनको आधारमा काम गरेको आफूले पाएपनि महिला कर्मचारीहरुले त्यसो नगरेकाले उनीहरुमाथि आफूले सधैं सम्मान गर्ने गरेको उनले पटकपटक दोहो¥याए । स्थापितले आफूले महिलाहरुको सधैं सम्मान गर्ने तर त्यसैलाई लिएर आरोपित भईरहन जरुरी नभएको दोहो¥याए । स्थापितले भने, ‘मैले दिने त फल हो नि । मैले गाली त दिन्न । म हिंसाको विरोधी । महिलाहरुको सम्मान गर्ने, महिलाहरुलाई आदर गर्ने र महिलाहरुसँग काम गर्दा मलाई सहज हुन्छ भन्छु । यो मेरो निजी प्राक्टिकल अनुभव । हाम्रो केही कर्मचारीहरुसँग काम गरेँ । माडसाव भन्थ्यो । जनताको काम गर्न माडसावलाई रेष्टुरेन्टमा भेटनुपर्ने । तर मेरो महिला साथीहरुले त्यसो गरेनन् । स्वाभिमानले नदिने रैछ क्या । म महिला हुँ भन्ने दम्भ हो नि । तर पुरुषहरु त म जस्तै दाह्रीवालहरु त मास्क लगाएपछि त झनै नचिन्ने भएछ, आजकाल । खान दे, पिन दे, लिन दे हुन्थ्यो । यो भन्दा महिलाहरु अलिबेसी कोमल भएको कारण पनि म महिला मैंत्री हो । मैले २०५१ सालमा खेलकुदमा महिलाहरुले एउटा डिभिजननै खोल्ने भनेको । त्यसैले मेरो धेरै फोटाहरु महिलासँग देखिन सक्छ । अव यही कारणले मैले आरोपित हुन जरुरी छैन । मैले एउटा ह्याण्डनोट ल्याएको छु–तपाईहरुले हेर्नू । मैले धेरै मोर्चाबाट भने–मैले केही सत्य कुराहरु गर्दा मान्छेलाई आघात हुन्छ है । त्यो सत्य उद्बोधन नगर्दा राम्रो हुन्छ मैले भने । त्यो एउटा रश्मिला प्रजापति भन्ने प्रकरणमा अलिकति दुई शब्द भनौं । उहाँ म मेयर हुँदा एक जना साथी लिएर आउनु भयो । मलाई सम्पदा विभागमा त्यो मान्छेले सघाउँछ भन्यो । मैले हुन्छ भने । मेरो एक्सपर्टले ल्याएको होइन । एसिस्टेन्ट भयो । मेरो प्लानिङ डिभिजनमा मैले कहिलेकाँही देख्थे । मैले उहाँसँग कहिल्यै संगत गर्नु परेन । उहाँ सम्पदा विभाग भित्र काम गथ्र्यौं । मैले त्यो समयमा उहाँसँग अनुचित सम्बन्धको प्रयत्न गरेको भए अस्थायी करारलाई एक मिनेटमा निकालथ्ये होला नि ।’स्थापितले आफू महिला हिंसा विरोधी भएकाले उनीहरुमाथि आरोप लगाउँदा पनि आफूले गालीमा जवाफ दिन नचाहेको बताए । उनले आफूले जनतालाई फल दिनुपर्ने भएकाले कसैलाई पनि गाली दिन नमिल्ने बताए ।

म महिलामैत्री हुँ, त्यसैले मेरो धेरै फोटाहरु महिलासँग देखिन सक्छ : केशव स्थापित

नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलाले आफूलाई आरोपित गरेको गुनासो गरेका छन् । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू महिलामैंत्री भएको भन्दै हिंसाको आरोप सही नभएको जिकिर गरे । आफू महिलामैत्री भएकै कारण उनीहरुसँग आफ्नो धेरै फोटोहरु हुन सक्ने उनको भनाइ थियो । तर, महिलाहरुमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उनको जिकीर थियो । मेयरका उम्मेदवार स्थापितले आफू वि

महिलासँग मेराे धेरै फोटाेहरू हुन सक्छन् : केशव स्थापित

काठमाडौं । नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै सङ्गत नै नगरेको महिलाले आफूलाई आरोपित गरेको गुनासो गर्नुभएको छ । आफू मेयर हुँदा सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग आफूले कहिल्यै सङ्गत नगरेको स्थापितले दाबी गर्नुभयो । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफू […]

बालेन शाह त अन्तर्राष्ट्रिय ठग पो रहेछ : केशव स्थापित

काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुखको प्रतिस्पर्धी रहेका केशव स्थापतिले स्वतन्त्र उम्मेदवार बालेन शाह ‘अन्तर्राष्ट्रिय ठग’ रहेको आरोप लगाएका छन्। राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आइतवार स्थापितले बालेनलाई 'दर्तावाल ठग' को आरोप लगाएका हुन्। ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। उ त अन्तर्राष्ट्रिय ठग रहेछ। हिजो टिकटक हेरेको त…

एमालेले काठमाडौँ महानगरको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगाेललाई उठाउने

काठमाडौं : नेकपा एमालेले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका लागि उम्मेदवार शनिबार घोषणा गरेको छ।काठमाडौं महानगरपालिका- मेयर केशव स्थापित र उपमेयर सुनिता डंगाेलललितपुर महानगरपालिका- मेयर हरिकृष्ण व्यञ्जनकार र उपमेयर मञ्जली शाक्य वज्राचार्यपोखरा महानगरपालिका- मेयर दीपक पौडेल र उपमेयर मञ्जुदेवी गुरुङभरतपुर महानगरपालिका- मेयर विजय सुवेदीवीरगञ्ज महानगरपालिका- मेयर विजय सराबगीविराटनगरमा तोकिएको छैन।धनगढी उपमहानगरपालिका- मेयर रणबहादुर चन्द र  उपमेयर कन्दकला राना थारूनेपालग

एमालेले महानगर र उपमहानगरमा उम्मेदवार टुंगो लगायो

काठमाडौं : नेकपा एमालेले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका लागि शनिबार उम्मेदवार घोषणा गरेको छ।काठमाडौं महानगरपालिका- मेयर केशव स्थापित र उपमेयर सुनिता डंगाेलललितपुर महानगरपालिका- मेयर हरिकृष्ण व्यञ्जनकार र उपमेयर मञ्जली शाक्य वज्राचार्यपोखरा महानगरपालिका- मेयर दीपक पौडेल र उपमेयर मञ्जुदेवी गुरुङभरतपुर महानगरपालिका- मेयर विजय सुवेदीवीरगञ्ज महानगरपालिका- मेयर विजय सराबगीविराटनगरमा तोकिएको छैन।धनगढी उपमहानगरपालिका- मेयर रणबहादुर चन्द र  उपमेयर कन्दकला राना थारूनेपालग