नेकपा एमाले नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले बालेन शाहलाई घर पिच्छे पुगेर फोटो खिचेर कहीं नपुग्ने सुझाव दिएका छन् ।केही दिनअघि आफनो निवासमा पुगेका हालका मेयर शाह आफूसँगको भेटमा सुन्ने मुडमा नभएको पनि स्थापितले खुलाएका छन् ।‘मेरो फोटो खिचेर, केशव स्थापित कहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन, घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कहीँ पुर्याउँदैन,’ स्थापितले भनेका छन्, ‘काठमाडौंले यस्तो मान्छे खोजेको होइन। मैले बालेनलाई सुन्ने मुड