मीटुबारेको प्रश्नले नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उमेदवार केशव स्थापित आक्रोशित बनेका छन् । बिहीबार भएको एक अन्तरक्रिया कार्यक्रममा उनको चरित्रमाथि प्रश्न गर्दै सहभागीले कडा प्रश्न गरेपछि उनी आक्रोशित बनेका हुन् । राजधानीको नेशनल कलेजको आयोजनामा भएको ‘स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा’ विषयक अन्तरक्रिया कार्यक्रममा उम्मेदवार स्थापित आक्रोशित हुँदा कार्यक्रममै हंगामा हुन पुग्यो । कार्यक्रममा वक्ताका रुपमा थिए स्थापितसँगै मेयरका अन्य उम्मेदवारहरू बालेन