स्थानीय युवाको कुटाइबाट वडा अध्यक्ष गम्भीर घाइते - Naya Patrika

सडक निर्माणका विषयमा विवाद हुँदा स्थानीय युवाहरुको कुटाईबाट भेरी नगरपालिका वडा ७ का वडा अध्यक्ष चन्द्रवहादुर शाही र उहाँका छोरा महेन्द्र शाही घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमूख...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

हुम्लामा आफैँले काट्दै गरेको रुखमा च्याएिर एक व्यक्ति गम्भीर घाइते

सिमकोट- आफैँले काट्दै गरेको रुपमा रुखमा च्यापिएर हुम्ला सिमकोट गाउँपालिका– १ को दोजाम गाउँका कुन्जोक लामा गम्भीर घाइते भएका छन्। दाउराका लागि रुख काट्ने क्रममा खार्पुनाथ गाउँपालिका– ५ को याङ्चुमा सो घटना भएको हो। दोजामबाट दाउराका लागि किनिएको रुख काट्ने क्रममा ढलेको रुखमा च्यापिएर २२ वर्षीय लामा गम्भीर घाईते भएको सिमकोट गाउँपालिका–१ का वडा अध्यक्ष […]

अध्यक्ष काफ्लेको निधन

उदयपुर । मोटरसाइकल दुर्घटना परि घाइते भएका त्रियुगा नगरपालिका–१२ का वडा अध्यक्ष चुडाराज काफ्लेको निधन भएको छ । फागुन ६ गते मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका वडा अध्यक्ष काफ्लेको शनिबार राति निधन भएको हो । मोटरसाइकल दुर्घटनापछि घाइते भएका अध्यक्ष काफ्लेलाई विराटनगरस्थित न्युरो हस्पिटलमा उपचारका लागि लगिएको थियो । काफ्लेको टाउकोमा गम्भीर चोट लागेको […]

मोटरसाइकल दुर्घटनामा घाइते वडाध्यक्षको मृत्यु

काठमाडौँ । मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडा अध्यक्ष नवराज कार्कीको मृत्यु भएको छ। शुक्रवार राति काठमाडौँस्थित न्युरो अस्पतालमा अध्यक्ष कार्कीको मृत्यु भएको हो। फागुन ८ गते सुर्खेतको छिन्चु बजार नजिक फोर्स गाडीले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा ३० वर्षीय कार्की र चालक गम्भीर घाइते भएका थिए। दुर्घटनामा घाइते […]

शौचालय जाने क्रममा लडेर वडाध्यक्षको मृत्यु

बुटवल– बुटवल उपमहानगरपालिका–३ रूपन्देहीका वडा अध्यक्ष लालप्रसाद बस्यालको लडेर मृत्यु भएको छ। सोमबार आफ्नै घरको शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएपछि अस्पतालले मृत घोषणा गरेको थियो। शौचालयमा लडेर अचेत अवस्थामा रहेका ७३ वर्षीय बस्याललाई बुटवलस्थित सिद्धबाबा अस्पतालमा उपचारका लागि लगिए पनि बचाउन नसकिएको वडा सदस्य लिला श्रेष्ठले जानकारी दिए।

‘पञ्चायती’ मा वडाध्यक्षको कुटाइबाट दलित युवक गम्भीर घाइते

सप्तरी । जिल्लाको रुपनी गाउँपालिका–१ का वडा अध्यक्ष पिताम्बर यादवको कुटाइबाट स्थानीय २५ वर्षीय दलित युवक गम्भीर घाइते भएका छन् । ‘महिला भगाएको’ बिषयमा बसेको ‘पञ्चायती’ मा वडा अध्यक्ष यादवले स्थानीय पुरुषोत्तम सदालाई मरणासन्न हुनेगरी कुटपिट गरेका हुन् । वडा अध्यक्षसहितका पाँच जनाको समूहले युवकलाई कुटेको स्थानीय राजु जयसवालले बताए । कुटपिटबाट युवक गम्भीर घाइते […]

छुट्टाछुट्टै दुर्घटनामा वडा अध्यक्षसहित १० जना घाइते

धादिङमा आइतबार छुट्टाछुट्टै दुई दुर्घटनामा १० जना घाइते भएका छन्। गल्छीबाट धादिङबेसी आउँदै गरेको प्रदेश नं ०३–००२००१ ब०४२२ नम्बरको मोटरसाइकल जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ६ गैडेखोलामा दुर्घटना हुदाँ गल्छी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष पूर्णप्रसाद खतिवडासहित दुई जना गम्भीर घाइते भएका छन्।

बाइक र फोर्स ठोक्किँदा वडा अध्यक्ष र इन्जिनियर घाइते :: Pahilopost.com

सुर्खेत: मोटरसाइकल र फोर्स गाडी एकआपसमा ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन्। सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत दैलेखको गुराँस गाउँपलिकाको रिठ्ठामा बुधबार दुर्घटना हुँदा उनीहरु घाइते भएको प्रहरी चौकी रानिमत्ताका इन्चाजै भिमबहादुर बस्नेतले जानकारी दिए।   दैलेखबाट सुर्खेत आउँदै गरेको बा ४ ख ५४४१ नम्बरको फ्रोस गाडी र सुर्खेतबाट जुम्ला

वडा अध्यक्ष चौहानको अवस्था चिन्ताजनक - Naya Patrika

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहानको अवस्था चिन्ताजनक रहेको छ । उनी सडक दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गर्दा रुपन्देहीको सैना-मैना...पूरा पढ्नुहोस् »

सडक दुर्घटनामा परी वडा अध्यक्ष चौहान गम्भीर घाइते - Naya Patrika

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहान सडक दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गर्दा रुपन्देहीको सैना-मैना नगरपालिकामा पर्ने रानीबगियामा उनी दुर्घटनामा परेका...पूरा पढ्नुहोस् »